logo

भेडाहा खोलामा १५ करोडको लागतमा स्थायी बाँध निर्माणकालागि बजेट बिनियोजन भएको छः महानगरप्रमुख सरावगी 

      7/6/2021 गते 00 00 मा प्रकाशित     641   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्षमा १५ करोडको लागतमा बाँध निर्माण कार्य  शुरु गर्ने भएको छ ।

 

वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले भेडा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडाहरुमा आज स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक बर्षमा कटान रोक्न बाँध निर्माण गरिने बताउनु भएको हो ।

 

महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० र ३१ गरी पाँच वटा वडामा भेडाहा खोलामा आएको बाढीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।

 

भेडाहा खोलाको कटान नियन्त्रणका लागि महानगरपालिकाले १५ करोडको लागतमा आगामी आर्थिक बर्ष २०७८/०७९ मा स्थायी बाँध निर्माण शुरु गर्ने  महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

 

बाँध निर्माणका लागि बजेट समेत विनियोजन भईसकेको उहाँले बताउनुभयो । हरेक बर्ष भेडाहा खोलामा आएको बाढीले सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्ने गरेकोले स्थायी बाँधका लागि महानगरपालिकाले बजेट छुट्याएको नगर प्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.