logo

बीरगंज महानगर प्रमुख सरावगीद्वारा मानव सेवा आश्रममार्फत सेवामा सर्मिपतहरुको उच्च प्रशंसा 

      7/10/2021 गते 00 00 मा प्रकाशित     693   पटक पढिएको

वीरगन्ज महानगरपाकिलाकाका प्रमुख बिजय कुमार सरावगीले मानव सेवा नै सबैभन्दा जीवनको उत्कृष्ट सेवा भएको बताउनु भएको छ ।

 

मकवानपुरको हेटौंडामा रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यालयको शनिबार स्थलगत अवलोकन भ्रमण गर्दै महानगर प्रमुख सरावगीले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकोले मानव सेवामा समर्पित सेवकहरुको उच्च प्रशंसा गर्नुभयो । उहाँले  मानव सेवा आश्रममा रहेका आश्रितहरुसँग पनि भलाकुसारी गर्नुभयो ।

 

 

वीरगंज माहानगरपालिकाले मानव सेवा आश्रम वीरगन्जलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको भवन निर्माणका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पनि पहल गर्ने विषयमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँग छलफल गर्नुभएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.