logo

रिनिटी, ज्ञानज्योति, मनकामना र गौतम विजयी

रिनिटी, ज्ञानज्योति, मनकामना र गौतम विजयी

      1/24/2017 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

वीरगञ्ज, ११ माघ । वीरगञ्जमा जारी प्याब्सन जुनीयर नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ट्रिनिटी हाइटेक मावि विजयी भएको छ । मंगलबार बिहान भएको खेलमा ट्रिनिटी माविले सेन्ट जेभियर्स माविलाई एकका विरुद्ध चार गोलले पराजित गरेको हो ।

मंगलबारै भएको दोश्रो खेलमा ज्ञान ज्योति मावि विजयी भयो । ज्ञान ज्योति माविले चिल्डूेन वल्र्ड माविलाई ५–० गोलले पराजित गरेको हो । यसैगरि मंगलबारै भएको तेश्रो खेलमा मनकामना मावि विजयी भयो । मनकामना माविले मास्कोट माविलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मंगलबार भएको अन्तिम खेलमा गौतम माविले वीरगञ्ज पब्लिक स्कुललाई एकका विरुद्ध आठ गोलले पराजित गरेको छ । प्याब्सन पर्साले आयोजना गरेको प्रतियोगितामा पर्सामा रहेका २२ वटा निजी विद्यालयका टिमले भाग लिएका थिए ।  प्रतियोगिता माघ १६ गते सम्म चल्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.