logo

मधुवन मथौल फूटवलमा ट्राईबेकरमा सशस्त्र बिजयी

      3/25/2017 गते 00 00 मा प्रकाशित     1451   पटक पढिएको

रंगपुर १२ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज चौथो दिन भएको खेलमा ट्राई बेकरमा  सशस्त्र प्रहरी बेश क्याम्प पिलुवा बिजयी भएको छ । खेलको निर्धारित समय अवधीमा सशस्त्र र फूटवल क्लब बीरगंजले समान १÷१ गोल गरेका थिए । खेल निर्णयमा नटुङिगएपछि ट्राई बेकरमा निर्णय लिनु परेको दिनेश तिमील्सीनाले जनाए । ट्राइबेकरमा पहिलो मौका पाएको सशस्त्रले पाँच गोल ग¥यो भने बीरगंजले तीन गोल मात्र गर्न सक्यो ।  साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगिताको आजको खेलमा ३ का बिरुद्ध ५ गोल अन्तरले सशस्त्र बिजयी भएको हो  ।  १९ गते सम्म संचालन हुने फूटवल प्रतियोगितामा बारा र पर्साका १० वटा टिमको सहभागीता हुनेछ  । भोलीको खेल जनसेवा साझा युवा क्लब सखुवा प्रसौनी र युथ एकेडेमी क्लब बीरगंजका वीच हुने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.