logo

हङकङसँग नेपाल ८३ रनले हार्‍यो नेपाल

      10/13/2017 गते 00 00 मा प्रकाशित     1300   पटक पढिएको

काठमाडौं, २७ असोज :
 

                              विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको हङकङविरुद्धको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ ।

                               हङकङले घरेलु मैदानमा दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा १११ रनमा अलआउट भयो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रनको योगदान गरे । आरिफ शेखले २३, ज्ञानेन्द्र मल्ल २१ र बिनोद भण्डारी १८ रनमा आउट भए । सोमपाल कामीले ११ रन जोडे ।

                               बसन्त रेग्मी, करण केशी र सन्दीप लामिछाने शुन्य रनमा आउट हुँदा सुसन भारीले १ रन मात्रै जोड्न सके। सागर पुन र दिपेन्द्र सिंह ऐरी ३-३ रन बनाएर आउट भए । हङकङका इसान खानले ५ र अजिज खानले ३ विकेट लिए भने कार्ल क्रिस्टी र तानविर अफजलले १-१ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । सुरूवाती ब्याट्सम्यान जेमी अट्किन्सनले ७६ रनको योगदान गरे भने ३८ रन बनाएका तानविर अफजलले उनलाई साथ दिए । नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ तथा सुसन भारीले १ विकेट लिए । प्रतियोगितामा हङकङसँगको दोस्रो खेल आइतबार खेल्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.