logo

फोरस्टार क्लब रंगपुर छैठौ परसवागोल्डकपको सेमी फाइनलमा प्रवेश

      10/30/2018 गते 00 00 मा प्रकाशित     984   पटक पढिएको

सेढवा १३ कार्तिक
पर्सा जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको छैठौ परसवा फूटवल प्रतियोगिताको आज सम्पन्न खेलमा गादीमाई फोर स्टार रगंगपुर फूटवल क्लब बिजयी भएको छ ।

यो जीतसंगै रंगपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गादीमाईले   नव जागृत यूवा क्लब दा प सुगौलीलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।

 

रंगपुरले सुगौलीलाई ० को बिरुद्ध १ गोलले पराजित ग¥यो  गादीमाई फोर स्टार क्लब रंगपुरका जर्सी नं १३ का पवन उरावले दोश्रो हाफमा गरेको गोल नै निर्णयक भएको थियो। रंगपुरले गरेका गोल अफ साइड भएको भन्दै सुगौलीका फिल्ड क्याप्टेनले करिब दश मिनेट खेल रोकेका थिए।

 

खेलको भिडियो रेकर्डिङ हेरेर आयोजक समितिले गोल भएको निर्माण गरेपछि पुन खेल शुरु भएको थियो ।सुगौली पाचौ परसवा  गोल्डकपको उपविजेता रहेका थियो । सुगौलीको यात्रा भने आजको हरसंगै सकिएको छ ।

 

आजको खेलमा मैन अफ  दि म्याचको उपाधि रंगपुरका जर्सी नं ३ का रवि पौडेल घोषित भए र उनीहरुलाई जिराभवानी गा पा का वडा नं ४ का अध्यक्ष सुभाष राउत थारुले चेक र ट्रफी प्रदान गरे। 


रंगपुरले सेमिफाइनलमा बीरगंज यूनाइटेडसंग सामना गर्ने छ। 

भोली देखि सेमी फाइनल चरणको खेल हुनेछ र भोलीको पहिलो सेमिफाइनल खेल यूवा प्रगति समाज नेपाल सेढवा र न्यु पञ्चम यूवा क्लब  रंगपुरबीच हुने आयोजक समितिले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.