logo

प्रतियोगितामा प्रथम हुनेले दुई लाख पुरस्कार पाउने

      9/15/2019 गते 00 00 मा प्रकाशित     1228   पटक पढिएको

वीरगंज, २९ भदौ ।
पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन ,पर्सा र फिटनेस स्टुडियो नेपाल काठमाडौंको आयोजनामा बीरगन्जमा पहिलो पटक प्रथम रेम्वो कलासिक वडिविडिङ एण्ड मेन फिजिक्स च्याम्पियन प्रतियोगिता हुने भएको छ।

 

प्रतियोगिताको सम्बन्धमा आज स्थानीय होटल अमन प्यालेसमा पत्रकार सम्मेलन गरि महासचिव सन्तोष पटेलले जानकारी दिएका हुन प्रतियोगितामा करिब २ सय  जनाको सहभागीता रहने छ उक्त प्रतियोगिता ५ समूहमा बिभाजन गरिएको छ ।

 

प्रतियोगिता ५५,६०,६५,७०,७५ं के,जि समुह रहने पत्रकार सम्मेलनमा महासचिव पटेल बताएका छन् प्रतियोगितामा प्रथम रेम्बो कलासिक वडिविडिङ रु २ लाख, वोयट क्याटवरि विजेता रु १ लाख, मेन फिजिक्सट प्रथम विजेता रु ५१ हजार ,मेन फिजिक्यु रु २० हजार मेनफिजिक्यु रु१० हजार पुरस्कार राखिएको छ।

 

प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ। कल्बका सल्लाहकार सुबोदले वीरगंजमा राष्ट्रिय प्रतियोगिता हुनलागेकोमा खुशी ब्यक्त गरे ।

 

वडिविडिङ एण्ड फिटनेस एसोसिएसन पर्सा र फिटनेस स्टुडियो नेपालका अध्यक्ष दिपराज वर्णवालको अध्यक्षतामा पत्रकार सम्मेलन समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार आशिक अन्सारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.