logo

पटेर्वाको चौथो गाउँसभा सम्पन्न शिक्षा र स्वास्थ्य प्रथामिकतामा

      3/1/2020 गते 00 00 मा प्रकाशित     1599   पटक पढिएको

बीरगंज १८ फाल्गुण । पटेर्वा सुगौली गाउँपालिकाको चौथो गाउँसभाले ३४ करोडको बजेट सार्वजनीक गरेको छ ।

आज सम्पन्न गाउँसभामा उपाध्यक्ष ममता महतोले ३४ करोडको बजेट बिनियोजन गरिएको बताउनु भएको हो । बिभिन्न वडामा योजनाको संशोधन गरिएको छ । शिक्षा बिकास अन्र्तगत भौतीक पूर्वाधार बिकास तर्फ बिद्यालय भवन निर्माण,शिक्षको ब्यवस्था,वालबिकासका शिक्षकहरुको लागि पारिश्रमीक ,सामुदायीक बिद्यालयमा इलोक्ट्रोकि हाजीरी सेवा दिवा खाजा निशुलक पाठ्य पुस्तक बितरण लगायतका बिषयहरु समाविष्ट गरिएको छ । 


स्वास्थ्य क्षेत्रमा गर्भवती महिलालाई स्वास्थ्य क्षेत्र, गर्भवती महिलाहरूलाई पौष्टिक आहार, अन्डा, कुखुराको चल्ला वितरण गर्ने, विपन्न गरीब, जेहेन्दार परिवारमा रोगबाट ग्रसित बिरामीहरूलाई उपचार खर्च,  उपलब्ध गराउने । सामाजिक विकास अन्तर्गत सिकाइ केन्द्र स्थापना गर्ने, महिला नेतृत्व र शान्ति सुरक्षा कार्यक्रमलाई बजेटको प्रथामिकतामा राखिएको उपाध्यक्ष महतोले बताउनु भयो ।

कृषितर्पm सिंचाइ सामग्री वितरण, भौतिकतर्फ सडक नाला निर्माण, कर्मचारीको हकमा महँगी प्रोत्साहन भत्ता र जनप्रतिनिधिहरूका लागि अध्ययन अवलोकनको व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।


 गाउँपालिका कार्यालयमा आयोजित चौथो गाउँसभाको गापा प्रमुख हरिनारायण चौधरीले उद्घाटन गर्नु भएको थियो  ।
   
    गाउँसभामा सहभागीहरूलाई प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले स्वागत गर्नु भएको थियो ।
    कार्यक्रममा वडाध्यक्ष फरमान मियाँ अन्सारी, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतीलाल साहलगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.