logo

भरुवा बन्दुकसहित बागमती नगरपालिका २, सुकुमवासी टोलका  घलान पक्राउ

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित बागमती नगरपालिका–२, सुकुमवासी टोलका ३८ वर्षीय बुद्धीमान घलानलाई पक्राउ गरेको छ ।

२०८३ जेठ १२

कथित बोक्सी भन्दै जेष्ठ नागरिकलाई अमानवीय ब्यवहार गर्ने तीन महिला पक्राउ

वीरगंज । कथित बोक्सीको आरोप लगाई जेष्ठ महिला उपर अमानवीय कार्य गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

२०८३ जेठ ५

खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद

वीरगञ्ज । जिल्लाको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वास्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

२०८३ जेठ ४

बैकीङ्ग कसुरमा दोषी ठहर वीरगंज ११ का ठाकुर पक्राउ

वीरगंज । बैकीङ्ग कसुरका फरार प्रतिवादी पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८३ जेठ ४

लागुऔषध खैरो हिरोइनसहित वीरगंज र जीतपुरका दुई युवा पक्राउ

वीरगन्ज। पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुइजनालाई पक्राउ गरेको छ।

२०८३ जेठ ३

घूस लिएको अभियोगमा इन्सपेक्टर अधिकारी र प्रतिकुल बयान गर्ने पुडासैनी बिरुद्ध बिशेष अदालतमा मुद्धा  दायर

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध आचज मुद्धा दर्ता भएको छ ।

२०८३ बैशाख २९

सशस्त्र प्रहरी बलद्वारा १४ लाख बराबरको कपडा र किराना समान भन्सार चलान

वीरगंज । सशस्त्र प्रहरीको टोलीले  भंसार राजस्व छली गरि नेपाल भित्र्याइएको १४ लाख बराबरको कपडा  आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयलाई बुझाएको छ ।

२०८३ बैशाख २६

निजगढको एक होटेलमा २५ बषिय गुरुङ्ग मृत फेला, शंकास्पद फरार आरोपीहरु पक्राउ

निजगढ । निजगढ–१२ की २५ वर्षीया सीता थिङ्ग बाारको निजगढमा रहेको एक होटेलमा मृत फेला परेकी छिन ।  निजगढ–९ बुद्ध चोकस्थित गुरुङ होटल उनी मृत फेला परेकी हुन।

२०८३ बैशाख २६

जिउदो मान्छेको मृत्युदर्ता बनाएको आरोपमा पश्चिम नवलपरासीमा वडाध्यक्ष सहित चार जना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी सुस्ता गाँऊपालीका वडा नं. ५ का वडाअध्यक्ष लगायत ४ जना पक्राउ परेका छन ।

२०८३ बैशाख १५

सालको गोलीया सहित मान्छे  र ट्रयाक्टर बनगस्तीको नियन्त्रणमा

वीरगंज । सबैया सब डिभिजन बन कार्यालय तथा सबै साझेदारी बन उपभोक्ता समुहको गस्ती टोलीले काठ सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

२०८३ बैशाख १३

भंसार छलीका २२ थान स्कुटर सशस्त्र प्रहरीद्वारा भंसार चलान

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले २२ थान बिधुतीय स्कुटर नियन्त्रणमा लिएको छ ।

२०८३ बैशाख ११

गृहमन्त्री  गुरुङको राजीनामाको भोलीपल्टै किन पक्राउ परे ब्यवसायी शेखर गोल्छा ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।

२०८३ बैशाख १०

वीरगंजको लजबाट ठुलो परिमाणमा ट्रामाडोल सहित एक भारतीय पक्राउ

वीरगन्ज ।  वीरगन्ज ८ लिंकरोडमा रहेको समर होटल एण्ड लजबाट प्रहरीले लागुऔषध सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

२०८३ बैशाख ९

नेपाल भारत मैत्री बस सेवाबाट गाँजा बरामद,भारतीय र नेपाली गरी ४ जना पक्राउ

वीरगंज । प्रतिवन्धित  लागु औषध गाँजा सहित सशस्त्र प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ भारतीय २ नेपाली रहेका छन ।

२०८३ बैशाख ४

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

२०८३ बैशाख ४

रास्वपा साँसद साहको क्यासिनोमा प्रहरीको छापा,जुवा खेलेको आरोपमा छ नेपाली पक्राउ

बीरगंज । राजस्वमारेर जम्मा गरेको पैसाको बलमा रास्वपाको टिकट लिएर निर्वाचित भएका नरेन्द्र साहको क्यासिनो भित्र जुवा खेलीरहेका नेपाली पक्राउ परेका छन ।

२०८२ चैत २६

छुरा प्रहारबाट घाइते भएका दुई युवकको उपचारको क्रममा  मृत्यु

काठमाडौँ ।  बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।

२०८२ चैत २६

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

२०८२ चैत २४

सुरक्षाकर्मीको गोली लागेका यादवको मृत्यु , प्रम र गृहमन्त्री तर्फ अनेकौ प्रश्न

काठमाण्डौँ । कपिलवस्तुको महारागंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

२०८२ चैत २३

अमिशा पराजुली उपर गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटको गुजराबाट चौधरी समातिए

रौतहट । सामाजिक संजाल मार्फत अमिशा पराजुली उपर गरिएको साइबर बुलिङ प्रकरणमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको  छ।

२०८२ चैत २१

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.