logo

पर्यटकीय गन्तब्यको केन्द्रको रुपमा रहेको ठोरीको माँग सम्बोधन गर्ने प्रदेश गृहमंत्री लेखीको प्रतिवद्धता

ठोरी । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पर्यटकीय महत्व बोकेको ठोरी गाउँपालिकाको माँग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन ।

२०८१ भदौ ३

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी 

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी 

6/3/2020

कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ-प्रसीद्धि श्रेष्ठ

शुरूमा कोरोना संक्रमण भएको कसरी थाहा पाउनु भयो ?

4/18/2020

नेकपा भरतपुरलाई जनता र प्रविधिसँग जोड्छौं

चितवनको समकालिन राजनीतिमा युवा नेता रामप्रसाद न्यौपाने लोकप्रिय मानिन्छन् । युवालाई संगठित गर्ने, विचार दिने, एक्सनमा गई हाल्ने उनको स्वभाव देखिन्छ । लामो समय विद्यार्थी राजनीति गरेर संगठनात्मक संरचना र पद्धतिमा अभ्यस्त बनेका नेता न्यौपानेलाई नेपाल कम्युनिस्ट पार्टी सचिवालयले भरतपुर महानगर कमिटीको अध्यक्षको जिम्मा लगाएको छ । महानगर कमिटी अध्यक्ष बनेका न्यौपानेसँग भाषणकला पनि लोभ लाग्दो छ

3/5/2020

लोकतन्त्रमा जनता अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ  ः प्रम ओली 

विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज विहान नेपाल फर्केपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकाहरुले केही प्रश्न सोधे

1/26/2019

प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा-रेलमा उत्साहजनक प्रगति, तेलमा मौन

चीनसँग रेल र तेल, पारवाहन र पूर्वाधार विकासको कुरा आउनासाथ केपी ओली र कमल थापाको नाम आउँछ । भारतले नाकाबन्दी लगाइरहेका बेला सन् २०१५ मा ओली प्रधानमन्त्री र थापा परराष्ट्रमन्त्री हुँदा चीनसँग महत्वपूर्ण सम्झौता र समझदारी भएका थिए

6/22/2018

राजपा संग अनुहार मात्र मिल्छ विचार मिल्दैन-उपेन्द्र यादव

म ज्योतिष त हैन । तर चाह्यो भने सक्छ, चाहेन भने सक्दैन ।

3/3/2018

सडकमा टायर हामीले बाल्यौं, टायर नालामा फाल्ने चुनावमा नेता बने : युवा नेता महमुद अन्सारी 

जब स्थानीय तहको निर्वाचन भयो । त्यसमा टिकटको लागि मैले पनि दावी गरेको थिए । तर, मधेस आन्दोलनको विरोधी तत्वहरुलाई फोरम नेपालको टिकट दिएर उनीहरुले जितेकोले मैले फोरम परित्याग गरेको हुँ । मधेस आन्दोलनमा सडकमा टायर बाल्ने हामी, सडकमा बालेको टायर टिपेर नालामा हाल्नेलाई चाहिँ नेता बनाएर निर्वाचनमा जिताउने पार्टीमा बसिरहन उचित लागेन र छोडेको हुँ । 

11/22/2017

पार्टीको तर्फबाट प्रदेशमा नेतृत्व गर्नु पर्दा पछि हटने कुरा हुदैन - नेता चौधरी 

प्रतिनिधिसभाका लागि उम्मेदवारी नदिएर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएपछि नेकपा एमालेका पोलिट ब्यूरोका सदस्य नागेन्द्र चौधरीलाई कार्यकर्तालाई बुझाउनै समय लागेको छ ।

11/18/2017

राजनीति पनि समाजसेवाको एउटा राम्रो माध्यम हो: राजेश्वेर साह

ब्यपारमा नाफा घाटाको हिसाव गर्ने ४२ वर्षिय राजेश्वर साह लाई आजभोली मतदाता कार्यकर्ता र अन्य शुभेच्छुकहरुका दर्जनौ सवाल,अनेकौ जिज्ञासा बिभिन्न खालका सूचना सुन्ने बिश्लेषण गर्ने ,चुनावी कार्यक्रममा सहभागि हुने ,कार्यक्रम मिलाउने रिसाएका कार्यकर्तालाई फकाउने ,खटाउन भ्याई नभ्याई छ ।

11/8/2017

मन र मत समेत लिनेछु: शम्भु गुप्ता प्रदेश सभा उम्मेदवार

बीरगंज महानगरपालिकाको हुदा खादाको बरिष्ठ अधिकृतको जागिरबाट राजीनामा दिएर राजनीतिक दंगलममा उत्रिका शम्भू गुप्ता त्यतिवेला बिलखबन्दमा परे जतिवेला उनको टिकट अरुले नै पायो । कर्मचारी हुदा पनि एमालेको संगठीत सदस्य रहेका गुप्तालाई अन्तत आफनै घर प्यारो लाग्यो उनी एमालेमै फर्किए ।

11/8/2017

युवाहरु झोला बोक्ने होईन देशको जिम्मेवारी बोक्न सक्षम छन्: रहबर अन्सारी

स्थानीय तह निर्वाचनको तेश्रो तथा अन्तिम चरणमा भएको प्रदेश नम्बर २ को निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरी प्रदेश सभा निर्वाचन क्षेत्र १ को १ मा बाम गठबन्धनको माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । २०४३ सालमा काठमाडौंमा जन्मिएका ३१ बर्षीय मुस्लिम यूवा रहबर यूवाहरुमा लोकप्रिय छन् ।

11/6/2017

अख्तियार, पत्रकार र जनताले चेक गर, गल्ती भए दण्डीत हुन तयार छु : उम्मेदवार यादव

२०२१ सालमा पर्साको प्रसौनीबिर्तामा पिता कारीराउत यादव माता गंगाजली देवी यादवको कोखबाट कान्छो सन्तानको रुपमा बिचारी यादवले जन्म लिएका हुन । किसान पिताले उनलाई धेर थोर अक्षर चिन्नु पर्छ भन्दै शिक्षालय पठाए । साधारण लेखपढ पछि उनको मन पढाईतिर मात्रै लागेन ।

11/4/2017

महानगरको बिकास र समृद्धिका योजना हामीसंग छ, यो नै हाम्रो जीतको आधार हो : अन्सारी

सरल मिजास,सदैव हसिलो मुहार,अहं छैन आडम्बर पनि छैन । ठुलो बन्नु पनि परेको छैन । आम जनतासंग सजिलै र सरल हिसावले घुलमिल हुनसक्ने । आँटेको काम फत्ते गर्ने । रिस छैन राग छैन । सकारात्मक सोच राख्ने । अनुशासन र काम प्रतिको प्रतिवद्धतामा सम्झौता नगर्ने ।

8/28/2017

बैचारिक रुपमा बोकेको एजेण्डाका आधारमै साथीहरुले मलाई छान्नुहुन्छःदास

नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अनेरास्ववियु क्रान्तिकारको एकताको राष्ट्रीय सम्मेलनको सरगर्मी बढेको छ । ११ सय सदस्यीय केन्द्रीय कमिटीलाई ३सय भन्दा कममा सिमीत गर्नु पर्ने छ । ३३ जना पदाधिकारीको ब्यवस्था छ ।

8/11/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.