logo

फागुनमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन आयोजना हुने

काठमाण्डौ/ नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा आगामी २०७९ फाल्गुन ७ र ८ गते (तदनुसार सन् २०२३ फेब्रुअरी १९ र २०) मा युनिग्लोब एसएस/कलेज, कमलादीमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2023) हुँदैछ ।

२०७९ माघ २६

कोरोना महामारी बीच मनोभावनाको नि:शुल्क मनोपरामर्श सेवा अब घरै बसेर वेबसाइट र मोबाइल एप मार्फत लिन सकिने ।

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ ।  कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् । 

२०७८ सावन ३२

बीरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना हुने

प्रदेश नं. २को मन्त्री परिषदको बैठक आज सागर नाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ

8/23/2019

नगरलाई वाईफाई फ्रि बनाइने छ -यादव

बीरगंज २५ कात्र्तिक ।  आइ.टी.महासंघ नेपाल मध्यमांचल क्षेत्रीय कार्यालयले बीरगंजका प्राबिधिक आइ.टी.तर्फ अध्यनरत बिद्यार्थीहरुका लागि सुचना प्राविधिका बारे हयाकिङ्ग र सेक्युरिटी सम्बन्धी एक दिने तालीम सम्पन्न गरेको छ ।

11/11/2017

अत्याधुनिक जापानीज अग्नि नियन्त्रक वीरगन्जमै उपलब्ध

 आगलागि भइहालेमा आगलागिबाट धनजनको क्षति कम होस् भनेर जापानीज टेक्नोलोजीमा तयार भएको ‛फायरस्क्यु’ नामको अग्नि नियन्त्रक नेपालको आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा आइसकेको छ ।

6/10/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.