logo

प्रदेश सरकारको निर्देशन बिपरित गौरको सरकारी अस्पतालको रकममा अध्यक्ष हासमीको रजाई, रकम सोझै अध्यक्षको खल्तीमा

 इसीमाना सम्वाददाता     २०८० जेठ १३ गते ०९: ११ मा प्रकाशित     878   पटक पढिएको

गौर । अस्पतालको पैसामा अनिमितता गर्ने गौर अस्पतालका बिकास समितिका अध्यक्षलाई मधेश प्रदेश सरकारका मुख्यमंत्रीले कारवाही गर्नु पर्ने आवाज उठेको छ ।

 


अस्पताल बिकास समितिका अध्यक्ष मोहमद अनवर हासमीले अस्पतालमा उठेको रकम बैंक दाखिला नगरि आफनो मनमौजीमा खर्च गर्दै आएका छन ।

 

०७९ चैत ११ गते सामाजिक बिकास मंत्रालयको महाशाखा प्रमुख डा. मुक्ति नारायण साहले एक पत्र मार्फत अअस्पतालको रकम बैंक दाखिला गर्न र बिकास समितिको निर्णय अनुसार खर्च गर्न निर्देशन दिएका छन । साहले आर्थिक नियमावली तथा बिकास समितिको निर्णय अनुसार खर्च गर्न निर्देशन दिएका छन ।


अस्पताल बिकास समितिका अध्यक्ष हासमी जनता समाजवादी पार्टीको नेता भएकोले उनी दण्डीत हुनु पर्नेमा उन्मुक्ति पाउदै आएका छन भन्ने बैद्धिक जगतमा चर्चाको बिषय बनेको छ ।


गौर सिथत प्रादेशी अस्पतालमा ०७९ साल मङ्सिर १५ देखी फाल्गुन १५सम्म संकलन भएको २९ लाख मध्ये १० लाख रुपैया अस्पतालको खातामा दाखिला भएको र अन्य रकम अध्यक्षले खर्च गरेको तथ्य सार्वजनीक भएको छ ।


सरकारी राजस्व हिनामिना गरेका हासमीलाई कारवाही गर्न गौरका स्थानीय बुद्धिजीवीले माँग गरेका छन। मुख्यमंत्री सरोज कुमार यादवलाई समेत अनियमितता गर्ने हासमीले बदनाम गर्न सक्ने भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन ।

 

हासमीले मुख्यमंत्री सरोज यादवसंगको तस्विर देखाएर आफूलाई केही नहुने दावी गर्दै आएका छन । जसले गर्दा मुख्यमंत्रीले नै हासमीलाई संरक्षण दिएका त छैनन भन्ने आशंका समेत स्थानीयले गर्न थालेका छन ।

 

हासमीले काउंटर बाट गाएव भएको रकम बैंकमा दाखिला गराएर विना कुनै कार्यवाही छुट पाएको भन्दै गौरमा ब्यापक चर्चा शुरु भएको छ ।
मुख्यमंत्रीको स्वागत , कमर्चारीको जन्म दिन , अतिथि सत्कारको नाउमा समितिको सदस्यको अनुमति निर्णय बेगर जथाभावी रुपमा हासमीले रकम खर्च गरेको स्रोतको दावी छ ।

 

सरकारी अस्पतालमा उपचार गराउन गरीव ,असहाय ,आर्थिक अवस्था कमजोर भएका बर्ग समुदायका व्यक्ति जाने गर्छन , अस्पतालले दिने ९८ प्रकारका औषधि विरामीले पाउदैन ,बाहिर बाट किन्न लगाउने कार्य प्रति निगरानी गर्ने की छूट दिने भन्ने प्रश्न पनि यतिवेला पेचिलो रुपमा उढेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.