logo

लेखनाथ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा लड्ने ओझाको औपचारिक घोषणा

      २०८० सावन १७ गते ०८: २६ मा प्रकाशित     509   पटक पढिएको

पोखरा । लेखनाथ उधोगा बाणिज्य संघको अधिवेशन नजिकिदै जाँदा उम्मेदवारका आकाक्षीहरुले उम्मेदवारी घोषणा गर्न शुरु गरेका छन ।

 

पोखरा महानगर पालिका शिशुवा निवासी ब्यवसायी राजेन्द्र ओझाले लेखनाथ उद्योग बाणिज्य संघको आगामी भदौ २२ र २३ गते हुने १४ औ महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

 

संघको स्थापना देखी ब्यवसायीक हितमा सक्रिया ओझाले पेशागत हक हितकालागि काग गर्ने प्रतिवद्धता जनाएका छन । संघका सबै खाले गतिविधिमा आफ्नो सक्रियता जनाउदै आएका ओझा ब्यवसायीवीच लोकप्रिय र सहयोगी क्षवी बनाउन सफल छन ।

 

संघको विभिन्न उपसमितिमा सक्रिय हुदै कोषाध्यक्ष,प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष हुदै २०८० मा उनले वरिष्ठ उपाध्यक्षको आकांक्षा ब्यक्त गरेका हुन ।

 

सिर्जनशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता भन्ने मुल मर्मलाई आफुले सधै शिरोपर गर्ने ,विशेषत साविक लेखनाथको निम्न र मझौला ब्यवसायीको हक हितलाई जोड दिने ओझाको भनाई रहेको छ।

 

उद्यमशिलता एवं सकारात्मक सोचका धनी ओझा युवा सोच र जाँगरलाई स्वदेशमै केही गर्नु पर्छ भन्ने सोचका साथ अघि वढेका छन । ओझा शिशुवामा शुभकामना हार्डवयरका सञ्चालक हुन ।

 

यु्वा समुदायमा चिरपरिचित ओझाले स्पष्ट कार्ययोजना, साथ वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी रहने वताएका छन ।हेवी वेट उमेदवारको रुपमा रहेका ओझा नागररिक परोपकार समन्यव संस्था र लेखनाथ हार्डवयर एसोसिएसनको संस्थापक अध्यक्ष पनि हुन ।

 

राम्रो छवी भएका ओझा उनी ब्यवसायीहरुको विचमा पनि उत्तिकै लोकप्रिय रहेका छन । सञ्चारगृह सिटीवान टिभीको प्रथम उपाध्यक्षको रुपमा रहेका उनी निर्माण जगतमा ख्याती कमाएको सप्तगण्डकी आरएमसी को सञ्चालकको रुपमा पनि रहेका छन ।

 

शसुल्क जेष्ठ नागरिक ब्वस्थापनको ड्रिम प्रोजेक्ट वोकेका ओझा सदैव संघको हक हितमा लाग्ने र आर्थिक सहयोग गर्ने असली दाताको रुपमा रहेका छन । आगामी अधिवेशनमा सम्पुर्ण ब्यवसायीको साथ र सहयोग पाउनेमा ओझा विश्वस्त रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.