logo

बीरगंज उधोग बाणिज्य संघको नेतृत्व सवृसम्मत, अध्यक्षमा गुप्ता महासचिवमा राजपाल

      3/9/2021 गते 00 00 मा प्रकाशित     2182   पटक पढिएको

बीरगंज उधोग वाािणज्य संघको आगामी २ वर्षकालागि नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । २८ गते हुने साधारण सभा मार्फत सर्वसम्मत रुपमा चयन भएको नेतृत्वले औपचारिकता पाउने बताइएको छ ।

 

आगामी २ वर्षकालागि संघ नेतृत्व सुवोध गुप्ताले गर्ने तया भएको छ । हालै सम्पन्न नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित गुप्ताले अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुने छ ।

 

केन्द्रमा सदस्य र संघको अध्यक्षको नेतृत्व सम्हाल्ने गुप्ता बीरगंज उधोग वाािण्ज्य संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गर्दै हुनुहुन्छ ।

 

बरिष्ठ उपाध्यक्षमा अनिल पटवारी र महासचिवमा माधव राजपालले जिम्मेवारी पाउनु भएको छ । राजपालले महासचिवमा दोश्रो पटक जिम्मेवारी निर्वाह गर्ने हुनु भएको छ । पदाधिकारी सहित ३५ सदस्य नै निर्विरोध भएको बताइएको छ । 

 

संघको ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन हुन सकेकोले यस क्षेत्रमा अन्य संघ संस्थालाई पनि सर्वसम्मत नेतृत्व चयन गर्न सन्देश प्रवाह भएको छ । सर्व सम्मत नेतृत्व निर्माण योगदान दिने अर्तमान नेतृत्वको प्रशंसा समेत हुदैछ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.