logo

एशोसिएशनका अध्यक्ष अधिकारीले सम्हाले पदभार

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १८: ११ मा प्रकाशित     674   पटक पढिएको

बीरगंज । नारायण अधिकारीले ट्रान्सपोर्ट एशोसिएशन बीरगंजको अध्यक्षको पदभार सम्हालेका छन । हालै  चितवनको सौराहमा सम्पन्न २६ औ अधिवेशनबाट उनी एशोसिएशनको  अध्यक्षमा निर्वाचित भएका थिए । 


उनले पदभार सम्हालदै ब्यवसायीहरुको पेशागत हितका निम्ति आफूले काम गर्ने बताएका छन । ट्रान्सपोर्ट ब्यवसायलाई राज्य र त्यसका निकायले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउने गरि काम गर्ने उनले बताएका छन । 


ट्रान्सपोर्ट ब्यवसायका कारण आम नेपाली उपभोक्ताले बस्तु उपभोगको वतावरण बनेको तर यो ब्यवसायलाई हेयको दृष्टिले हेरिने भएकोले ब्यवसायीको मनोवल कमजोर रहेको चित्रण गर्दै उनले एशोसिएशनले ब्यवसायलाई सम्मानीत र मर्यादित ब्यवसायको रुपमा स्थापित गर्न ध्यान दिने बताए । 


अधिवेशबाट निर्वािचत अन्य पदाधिकारी उपाध्यक्ष प्रवीण कुमार कर्ण, सचिव मधुसुदन सुवेदी, सह सचिव राजेश पटेल, कोषाध्यक्ष जिवेश मिश्र, सदस्यहरु मुकेश कुमार वरनवाल,रविन्द्र पटेल, धन बहादुर श्रेष्ठ, राजु गुप्ता, रोधन श्रेष्ठ,यज्ञ गुप्ता र पवन कुमार अग्रवालले समेत आफनो पदभार सम्हालेको निर्वतमान अध्यक्ष बालकृष्ण पोख्रेलले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.