logo

कलाकारहरुलाई सम्मन गरिने 

      3/18/2017 गते 00 00 मा प्रकाशित     1729   पटक पढिएको


वीरगञ्ज, ०५ चैत ्र उत्कृष्ट प्रतिभाको सम्मान र संरक्षण गर्ने उदेशयले आयोजना हुन गइरहेको वीरगञ्ज युथ स्टार अवार्डस्को पहिलो चरण अर्थात उद्घाटन सत्र आज सम्पन्न भएको छ । वीर्गञ्जस्थित बिपिसि कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा वीरगञ्जमा रहेको प्रतिभाशाली कलाकारहरुको सम्मान एवम् प्रोत्साहन गर्नका लागि सो कार्यक्रम गनृ लागिएको आयोजक संस्थाका रेयान कायस्थले बताएका छन् ।

 

विभिन्न १९ विधामा उत्कृष्ट हुने कलाकारहरुलाई अवार्ड प्रदान गरिने बताइएकोे छ । सर्वोत्कुष्ट गायन पुरुष र  महिला, सर्वोत्कृष्ट स्टेज पर्फमर पुरुष र महिला, सर्वोत्कृष्ट मोडल पुरुष र महिला, सर्वोकृष्ट म्युजिक भिडियो सम्पादक, सर्वोत्कृष्त क्याम्पस डिन, सर्वोत्कृष्ट म्युजिक भिडियो लगायतका विधाहरुमा अर्वाड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नायक युवराज केशरी, नायक अशोक आरयन यादव, संचारकर्मी हेमन्त तामाङ्ग, गायक सुनिल पंडित लगायतलाई आयोजक रेयान कायस्थले दोशल्ला ओढाई सम्मान गरेका थिए ।

 

त्यसैगरि कार्यक्रममा गायक अनुप तिवारी, रविन्द्र क्षेत्री, चन्दन प्रजापति, मन्दिप खड्का, सुरभी मिश्रा, रिचा बाँनिया, मिस्टर वीरगञ्ज २०१६ निर सर्राफ, नव नायक रोहित चौधरी लगायतको विशेष उपस्तिथी रहेको थियो । सो कार्यक्रम आरके क्रिएटिभ इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको सक्रियतामा आयोजना हुन गइरहेको छ । कार्यक्रमको सहजीकरण विवेक कर्ण गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.