logo

सहमतिको नाममा सरकारले भ्रम छर्ने काम गरेको छ : श्रीवास्तव

      4/11/2017 गते 00 00 मा प्रकाशित     1410   पटक पढिएको

 

बीरगंज २९ चैत । तराई मधेश पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले संविधान संशोधन नभए आफनो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएका छन । उनले मधेश केन्द्रीत दलले जनताको अधिकारको पक्षमा राखेका माग पुरा नभई हुने चुनावको कुनै अर्थ नुहने भएकोले आफनो पार्टीले चुनवा बहिष्कार गर्ने बताएका छन । प्रवक्ता श्रीवास्त्वले आज बीरगंजमा आफनै निवासमा संचारकर्मीहरुसंग कुरा गर्दै अहिले सरकारले ल्याउन लागेको सम्बिधान संशोधनको प्रस्तावप्रति पनि उहाँले असन्तुष्टी जनाउनु भयो ।

हामीहरुसंग छलफल भएको छैन सरकारले मलाग्दो तरिकाले ल्याएको संशोधन प्रस्ताव आफूहरुकोलागि मान्य नभएको उहाँले खुलासा गर्नु भयो । सरकारले आफना मागहरु सम्बोधन गरेर चुनवाको बतावरण बनाए आफनो दल निर्वाचनमा सहभागी हुने उहाँले बताउनु भयो । अहिलेको सरकारको क्रियाकलापप्रति टिप्पणी गर्दै प्रवक्ता श्रीवास्तवले क्याविनेट बैठकमा गृहमंत्री नजानुले प्रधानमंत्रीको लाचारीलाई प्रष्ट पारेको बताउनु भयो । उहाँले सकारको काम देश र जनताप्रति जवाफदेह नरहेको भन्दै प्रशासनीक संरचनाहरुमा भएको हस्तक्षेपको आलोचना गर्नु भयो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम झा जिल्ला सचिव चन्दन मिश्रलगायतका नेतहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.