काठमाडौं, ३१ असार :
प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई बढुवाको सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले शनिबार साँझ १५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागी लागि सिफारिस गरेको हो । जसमा एक नम्बरमा सर्वेन्द्र खनाल रहेका छन् ।
त्यसपछि क्रमशः रमेश खरेल, पुस्कर कार्की, उत्तम कार्की, भोगवहादुर थापा, पुष्कल रेग्मी, पवन खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धिरू बस्न्यात, पुष्पचन्द्र रन्जित, शुरेशविक्रम शाह रहेका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया