logo

 अत्याधुनिक विज्ञान प्रयोगशाला सरकारी विद्यालयलाइ हस्तातरण

      8/7/2017 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

वीरगन्ज, २३ साउन ।  क्वेष्टफर्माद्धारा सुविधासम्मपन्न विज्ञान प्रयोगशाला निर्माणगरि सरकारी बीरगंजको श्री सिद्धार्थ माध्यमिक विद्यालयलाइ हस्तातरण गरिएको छ । एक कार्यक्रमगरि सोमवार प्रयोगशाला हस्तातरण गरिएको हो ।क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि. को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रायोगशाला तथा विभिन्न दाताहरुको सहयोगमा ३६कम्प्युटरको प्रयोगशालाको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले गरेका हुन  । बिद्यालयमा भएको बिकास प्रति सन्तोष ब्यक्त गर्दै प्रजिअ घिमिरेले शिक्षकहरुद्धारा शैक्षिक स्तरको विकासमा ध्ध्यान दिनुपर्ने आवश्यता औल्याए ।  उनले उहाले  ३ करोड बढीको लगानीमा विभिन्न निर्माण कार्यहरु भइरहेको बताए ।  विद्यार्थीहरुको उत्कृष्ट भविष्यको लागी ८लाखको लागतमा विज्ञान प्रयोगशालाको निमार्ण गरि  हस्तान्तरण गरिएको क्वेष्ट फर्माप्रालिका प्रबन्ध निर्देशक पृथ्वीराज भन्डारीले बताए  भयो । 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिजय सरावगीले स्वागत गरेका थिए । विद्यालयमा कक्षा १२ तह सम्म प्रयोग गर्न सकिने विज्ञान प्रायोगशाला , ३६ वटा कम्प्युटर भएको इन्भर्टर र सिसिटिवी क्यामेरा जडान गरिएको प्रयोगशाला  निर्माण गरीएको कार्यक्रममा जानकारी समेत गराइएको थियो ।
कार्यक्रममा  संघीय समाजवादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदिप यादव र क्वेस्ट फार्मास्युटिकल्सका निजु राजभण्डारीको पत्रकार महासंघ पर्सा साखाका अध्यक्ष श्याम बन्जारा, विद्यालयका प्रधानाध्यापक राजेश पाण्डे, वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ पत्रकार जगदीश शर्मा, वरिष्ठ समाजसेवी मधु राना, शिवशंकर पटेल लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.