logo

श्रीवास्तव अन्तत फोरममा जाने निश्चित

      10/25/2017 गते 00 00 मा प्रकाशित     1580   पटक पढिएको

बीरगंज ८ कार्तिक । वीरगंज, ८ कार्तिक पूर्व नगरप्रमुख बिमल प्रसाद श्रीवास्तव अन्तत संघीय समाजवादी फोरममा जाने भएका छन । बुधवार आफनो निजी निवास बीरगंजमा  पत्रकार संमेलन गरि यस्तो जानकारी दिएका हुन । यस अघि उनी एमाले र कांग्रेसमा जाने हल्ला जोडतोडले चलेपनि अन्तत फोरममा जाने निधो भएको हो ।  

१० गते फोरममा पार्टी प्रवेश गर्ने पत्रकार संमेलन गरि जानकारी गराएका छन ।पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टी प्रवेशको कार्यक्रम आयोजना गरेर प्रवेश गर्ने उनले जानकारी दिए ।  बिमल श्रीवास्तव पर्साको क्षेत्र नं. २ प्रत्यक्षबाट सांसद र उनका प्रमुख सहयोगी पुरुषोतम झा पर्साको क्षेत्र नं. १ को ख बाट विधायक लड्ने टिकट पाउने श्रोतले जनाएको छ । तर पत्रकार सम्मेलनमा नेता श्रीवास्तवले आफूहरु बिना शर्त संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेको जानकारी दिए ।

पार्टीले दिने जिम्मेवारी सम्हाल्ने गरि प्रवेश गर्ने उनले बताए “तर कुनै शर्तनामा गरिएको छैन” । बिमल प्रसाद श्रीवास्तव फोरममा जाने निर्णयको उनका सहयोगी युवा नेताहरु रन्जन लगायतका युवाहरुले स्वागत गरेका छन । श्रीवास्तवको यो निर्णयले पर्साको राजनीति समिकरणमा बदलाव ल्याउने हैसियत राख्छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.