logo

उम्मेदवार टुगो लगाउदै दलहरु आज मनोनयन

      11/1/2017 गते 00 00 मा प्रकाशित     1065   पटक पढिएको

कार्तिक १६ बीरगंज । पर्सामा दलहरुले उम्मेदवारको टुंगो लगाएका छन ।  बाम गठबन्धनको  तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिचारी यादव २ मोसालीम मिया ३ मा राजकुमार गुप्ता र ४ मा अर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट  १ मा प्रसिद्ध उधोगपति अनिल रुङगटा २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजाल उम्मेदवार हुने भएका छन । राजपा फोरम गठबन्धनको तर्फबाट १ मा प्रदीप यादव २ मा बिमल श्रीवास्तव ३ मा हरिनारायण रौनीयार र ४ मा लक्ष्मणलाल कर्ण उम्मेदवार हुने तय छ ।

 

प्रदेश सभा तर्फ नेपाली कांग्रेसले १ को १ मा रामनारायण कुर्मी २ मा बिजय सर्राफ २ को १ मा राजेश्वर साह तेली २ मा रामरुप कुर्मी ३ को १ मा चन्द्रकिशोर चौधरी २ मा जनार्दन सिंहाई उम्मेदवार बनाएको छ । बाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ बाट बम्भू गुप्ता र २ बाट ताजुदिन अन्सारी निर्वाचन क्षेत्र नं २ को २ बाट रामचन्द्र साह,३ को २ मा नागेन्द्र चौधरी र ४ को १ मा जयप्रकाश थारुलाई एमालेलेउम्म्ेदवार बनाउने एमाले पर्साका संयोजक प्रभू हजराले बताए ।


 राजपा फोरम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ मा लालबाबु राउत गद्धी , २ मा फिरोज मन्सुर  निर्वाचन क्षेत्र नं २ को १ रमेश पटेल २ रामनरेश यादव निर्वाचन क्षेत्र नं ४ को २ मा बीरेन्द्र यादव लगायत प्रतिपस्र्धामा उत्रदै छन  । 


दलहरु मनोनयन दर्ताको दिन अहिले बिहान पनि उम्मेदवार मिलाउने कसरतमै रहेका छन । मनोनयन दर्ताको तयारी र छलफल संगै चलाई रहेका दलहरुले जुलुस सहित मनोनयन दर्ताको तयारी गरेका छन । राजपा फोरम गठबन्धन आदर्शनगर रंगशालामा ,नेपाली कांग्रेस ठाकुरराम बहुमुखी क्याम्पस अगाडि र नेकपा एमाले आफनै पार्टी कार्यालय मनमोहन नगर रानीघाट बाट जुलुस सहित मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम रहेको छ ।
    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.