logo

आफू सभासद हुदा के गरे बिचारी यादवले

      11/20/2017 गते 00 00 मा प्रकाशित     2109   पटक पढिएको

बीरगंज ४ मंसिर ।  पर्साको निर्वाचन क्षेत्र नं १ मा ०४८ साल देखी ०७० सम्मको अवधीमा २२ वर्ष सम्म नेपाली कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्यो । ५ वर्ष राप्रपाले र ७० साल पछिको ३ वर्ष ९ महिना नेकपा एमालेले प्रतिनिधित्व गर्ने अवसर पायो । २२ वर्ष नेपाली कांग्रेसले जित्दा गरेको कामको मूल्याकंन गर्नु पर्ने बेला आएको छ । नेपाली कांग्रेसले के ग¥यो ? आँट छ भने स्वेतपत्र जारी गर्न म चुनौती दिन्छु निर्वतमान सभासद यादव भन्छन “ ५ वर्षको अवधीमा राप्रपाले के ग¥यो ? यस क्षेत्रका मतदान गर्ने जनताले त्यसको अनुभूती गर्न पाएका छैनन ” । बिकास निर्माणको कुरा नगरौ न त राष्ट्रीय राजनीतिमा न त स्थानीय राजनीतिमै जनताको आवाज मुखरित भयो न त जनताले नै ति प्रतिनिधिलाई भेटन पाए यादवले भने । 
    मुलुक राजनीतिक मुद्धालाई ब्यवस्थापन गरेर आर्थिक समृद्धी प्राप्तीको दिशामा अग्रसर भएको बताउदै यादवले  जनतालाई नारामात्र दिने दिन गए बन्द र हड्तालमा उत्रार्ने दिन पनि गए । उनले बिकासको बाधक बन्ने जो कोहीलाई  पन्छाएर आर्थिक बिकास र समृद्धीको पक्षमा अगाडि बढ्ने बेला आएकोले जनतालाइृ आफनो मतको सहि सदुपयोग गर्न समेत अपिल गरेका छन । । जनताले चाहेको शान्ति रोजगार र बिकास दिन  सक्ने सामथ्र्य र सपना एमाले संग रहेको चर्चा गर्दै उनले  हिजो एमालेले पर्सा क्षेत्र नं १ को प्रतिनिधिको रुपमा गरेको कामले पनि त्यो कुराको पुष्टी गर्ने दावी गरे । उनले ३ वर्ष ९ महिनाको आफनो कार्यकालयमा गरेको कामको फेहरिस्त भने यस्तो छ ।  १. शिक्षा
क्र.स.    नाम    रकम
१    श्रीपुर स्कूल                         १७ लाख
२    सुरजी देवी मावि                    २५ लाख
३    सिद्धार्थ स्कूल    १८ लाख
४    नृसिंह मावि    १३ लाख
५    इनर्वा बगही स्कूल    १३लाख
६    प्रसौनी स्कूल    २५ लाख
७    रतनपुर स्कूल    २०  लाख
८    बस्डिलवा    १० लाख
९    मदरसा लालपर्सा     १० लाख
१०    बेल्वा भेडियाह्ी    १३ लाख
११    रामवन दलीत स्कूल    १३ लाख
    जम्मा    १ करोड ८४ लाख
२.स्वास्थ्य

क्र.स.    नाम    रकम
१    नारायाणी उपक्षेत्रीय अस्पताल                ४४ लाख ५० हजार 
२    ब्लड डोनर्स एशोसिएशन                १० लाख
    जम्मा    ५४ लाख ५० हजार

३ संस्कृति÷ पर्यटन

क्र.स.    नाम    रकम
१    श्रीपुर धर्मशाला                         ७ लाख
२    मन्दीर मुर्ली                    १० लाख
३    तेजारथ टोल छठघाट    १० लाख
४    कब्रगाह मुर्ली    २० लाख
५    बौद्धिमाई मन्दीर    २ लाख
६    लक्ष्मनवा छटघाट    ७ लाख
७    सखचैना छठघाट    १० लाख
८    सातोमाई छठघाट    ८ लाख
९    हनुमान मन्दीर    ४ लाख
१०    इनार मर्मत     १ लाख
११    मदर्सा लालपर्सा    १० लाख
१२    सामुदायिक भवन लालपर्सा    ११ लाख
१३    इदगाह निर्माण    १ लाख
    जम्मा     १ करोड १ लाख

४.सडक ÷नाला

क्र.स.    नाम    रकम
१    तोजारथ टोल छठघाट जाने बाटो                    १लाख ५० हजार
२    पिपरा जाने बाटो    १० लाख
३    बाटो ढलान भवानीपुर    २० लाख
४    बाटो ढलान     ३४ लाख
५    बाटो मर्मत    १ लाख 
६     कालोपत्रे परवानीपुर     १० लाख
७    बाटो ढलान ताजपुर     १५ लाख
८    बाटो ढलान पटेलनगर    १० लाख
९    जगरनाथपुर कालोपत्रे    ७ लाख
१०    मनियारी बाटो ढलान    ३ लाख
११    २३ नं वडामा ढलान तथा नाला    ४५ लाख
१२    उदयपुरघुर्मीको बाटो निर्माण    २२ लाख
१३    बगही बाटो ढलान    १२ लाख
१४    बस्डिलवा रतनपुर बगही इनर्वा दरदरवा जाने बाटो निर्माण    ४७ लाख
१५    लालपर्सा सडक ढलान    २५ लाख
१६    परसवा सढक ढलान    १३ लाख
१७    चोर्नी बाटो निर्माण    २० लाख
    जम्मा    २ करोड ९५ लाख ५० हजार
५.शौचालय र नदी नियन्त्रण

क्र.स.    नाम    रकम
१    शौचालय निर्माण                     १५ लाख
२    बाँध निर्माण    १५ लाख
३    खानेपानी खेलकुद र बृक्षारोपण    ५० लाख
    जम्मा    ८० लाख

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.