logo

महिला माथिको हिंसा नियनत्रणमा सबै एक जुट हुनु पर्छ - उपप्रमुख कार्की

      3/6/2018 गते 00 00 मा प्रकाशित     864   पटक पढिएको

बीरगंज २२ फागुन । महिला हिंसा न्यूनीकरण परियोजना अन्र्तगत जिल्ला स्तरीय समन्वय बैठक आज बीरगंजमा सम्पन्न भएको छ ।

 

बैठकलाई सम्बोधन गर्दै बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले महिला माथि हुने हिंसाको न्यूनीकरणकालागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिइन ।

 

उनले राजनीतिक दल भन्दा माथि उठेर महिलाको हितमा काम गर्न आफू प्रतिवद्ध रहेको बताइन । नेपाल दलीत महिला संघका अध्यक्ष निला रामको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले महिलामाथि घर घरमा मात्र हैन राजनीतिक क्षेत्रमा समेत हिंसा रहेको बताए ।

 

उनले महिलामाथि हुने हिंसामा महिला बढीनै जिम्मेवार देखिएको बिषयमालाई गम्भिरता पूर्वक लिनु पर्ने बताए । उनले हिंसामा संलग्नहुने महिलाले महिलाको पीडा बुझने वतावरणको निर्माण हुनु पर्नेमा उनले जोड दियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष के.सी.लामिछाने अधिकारकर्मी निभा सिंह कन्चन कोइराला लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए ।     गणेश महराले संचालन गरेको कार्यक्रममा मधु रामले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.