logo

बीरगंज महानगरभित्र कमिशनको खेल बढेको छ - अध्यक्ष बन्जारा

      3/16/2018 गते 00 00 मा प्रकाशित     1580   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले बीरगंज महानगरभित्र कमिशनको खेल बढेको बताएका छन स्थानीय तनावका क्षेत्र तथा मुद्धा पहिचानकालागि बीरगंजमा सम्पन्न परामर्श बैठकमा अध्यक्ष बन्जाराले यस्तो बताएका हुन

अध्यक्ष बन्जाराले महानगरका कर्मचारी कमिशन असुल्दै मेयरको घरमा पु¥याउन जाने गरेको समेत खुलासा गरे महानगरले रोक्का राखेको जग्गा समेत कमिशनकै कारण महानगरले फूकुवा गरेको समेत उनले बताए

आफैले रोक्का राखेको र्साजनीक जमिन किन ब्यक्तिको नाममा दर्ता ¥यो महानगरले  ? उनले प्रतिप्रश्न गर्दै भने जनताले महानगरको श्रीसम्पती संरक्षण गर्न जनादेश दिएकाहुन त्यसको दुरुपयोग नगर्न सुझाव दिए

उनले हिलो धुलो सहित बीरगंज बनाउछौ भनेर वाचा गर्नेहरुले अहिले त्यसप्रति ध्यान नदिनाले सामाजिक रुपमा तनाव बढेको अध्यक्ष बन्जाराले बताए उनले जिल्ला प्रहरी कार्यालय गुण्डाको संरक्षक भएको आरोप लगाए

प्रहरीले स्वाभिमानका साथ बाँच्ने एउटा नागरिकलाई गुण्डा बनाउन खोजेको भन्दै उनले प्रहरीको ब्यवहार न्यायपूर्ण हुनु पर्ने बताए

कार्यक्रममा बीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कर्मचारी संयन्त्रको मोज गर्ने आद्धत समाप्त नभएको जनप्रतिनिधि पैसा खर्च गरेर चुनाव जीतेर आएकोले समस्या भएको बताइन

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने ,बीरगंज महानगरपालिकाका कानूनी सल्लाहकार कमलमोहन पोख्रेल जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिषक राजन लिम्बु बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र साह,पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी पटेर्वा गाउँपालिका उपाध्यक्ष ममता महतो दिलीप कार्की आशु सर्राफ बिक्की महतो लगायतले मन्तब्य ब्यक्त गरेका थिए

ओम प्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिवनाथ यादव स्वागत निला रामले गरेकी थिइन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.