logo

इन्सेकद्वारा संचालीत योजनाको अनुगमन अनुदानको भरमा मात्र स्थानीय तहले नागरिक अपेक्षा पुरा गर्न सक्दैनन: पराजुली

      5/9/2018 गते 00 00 मा प्रकाशित     934   पटक पढिएको

०७५ बैशाख २६ गते
पर्सा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का ब्यवस्थापन प्रमुख प्रेम पराजुलीले स्थानीय तहले आय आर्जनको काम गर्न सकेनन भने अनुदानका भरमा मात्र नागरिक अपेक्षा पुरा गर्न नसक्ने बताएका छन । मानव अधिकार निगरानी समुहले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुवन मथवलमा बैशाख २६ गते बुधवार आयोजना गरेको परियोजना समबन्धी स्थानीय स्तरको सल्लाहकारहरुको बैठकमा उनले यस्तो बताएका हुन ।

ब्यवस्थापन प्रमुख पराजुलीले स्थानीय स्तरमा जनताको आम्दानी जती बढ्छ त्यतीनै उनीहरुले कर तिर्ने भएकोले स्थानीय सरकार बलियो हुने बताए । यस्तो खाले अवस्थाको निर्माणकालागि स्थानीय सरकारले योजना ल्याउनु पर्नेमा उनले जोड दिए । उनले स्थानीय जनताको सुखमा मात्र सरकार बलियो हुने स्पष्ट पारे । नागरिक आर्थिक रुपमा कमजोर भए दुखी हुन्छन नागरिक दुखी हुदा सरकार कमजोर हुन्छ पराजुलीले भने “जनताको आवश्यकताको आपूर्ती नहुदा सरकार कमजोर हुन्छ ।

उनले सरकारले आफनो सीमा क्षेत्र भित्र सबै बिद्यार्थीले ए प्लस ल्याउने बतावरण बनाउन आवश्यक रहेको बताए । उनले कोही नागरिक स्वास्थ्य उपचारकोलागि अन्यत्र जाने अवस्था नआवोस भन्ने वतावरण बनाउन जरुरी रहेको बताए । उनले हिजो सिंह दरवार र सदरमुकाममा स्थित अड्डाहरुमा रहेको अधिकार अहिले स्थानीय तहमा पुगेको चर्चा गर्दै अव कामकालागि माथि जानु पर्ने अवस्था नरहेको बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रदीप जयसवालले किसानको आय बढाउने त्यसकोलागि सिचाईको ब्यवस्था गर्न लागिएको जानकारी दिए ।



इन्सेकको टोलीले आजै श्री नेपाल राष्ट्रीय लक्ष्मण चन्द्रज्योती माध्यामिक बिद्यालयमा रहेको वाल अधिकार चेतना समुहका पदाधिकारीसंग पनि छलफल गरेको थियो । बाल अधिकार चेतना समुहमा संगठीत भएका बिद्यार्थीहरु जहिले पनि अब्बल हुन दत्तचीत्त भएर लाग्नु पर्ने सुझाव इन्सेकका केन्द्रीय ब्यवस्थापन प्रमुख प्रेम पराजुललीले दिए । वालअधिकार चेतना समुहको संचालन उनीहरुले निर्माण गरेको कार्ययोजना र संचलान भएका कार्यक्रमको बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा वाल अधिकार चेतना समुहका पदाधिकारी बिद्यालयका प्रअ भोजराज गौतम सहायक प्रअ पूर्ण ढकाल र संरक्षक शिक्षक नवराज चापागाई लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.