logo

बिकासको काम तिब्र गतीमा अगाडि बढीरेको छ ःमेयर सरावगी

      5/16/2018 गते 00 00 मा प्रकाशित     1244   पटक पढिएको


बीरगंज २ जेठ । 
बीरगंज महानगरका प्रमुख बिजय सरावगीले  महानगरको विकास निर्माणका कार्यहरु तीव्रता साथ् अगाडी बढीरहेको बताएका छन ।

 

बगही जनता मेयर आमने सामने कार्यक्रम उनले यस्तो बताएका हुन ।उनले   शिक्षा र स्वास्थ्यका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट ल्याउने घोषणा गरे ।  मेयर सरावगीले  छोरीलाई विद्यालय पठाए दुई घर सखी हुने दावी गरे । 

त्यसैगरी मेयर सरावगीले बगहीको बेरोजगारीको समस्यालाई समाधान गर्न छिट्टै बगहीमा एउटा बायो ग्यास प्लान्ट स्थापन गरि त्यहाँको युवाहरुलाई रोजगारी दिने बताए । बौगी खोला नजिक रहेको ऐलानी जग्गामा मनोरन्जन पार्क बनाउने घोषणा गरे । 

 

बगहीको बर्थिंग सेन्टरमा राखिएको एक्सरे  एक महिना भित्र संचालन गरिने प्रतिवद्धता मेयरले ब्यक्त गरे । 

कार्यक्रममा वीरगंज महानगरपालिकाले बर्थिंग सेन्टरको लागि उपलब्ध गराएको एम्बुलेन्सको साँचो वडा अध्यक्ष गिर्जा देवी कुर्मीलाई  हस्तान्तरण  गरे । 

 

वडा नं . २८ को वडा अध्यक्ष गिर्जा देवी कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका प्रबक्ता राम नरेश यादव, नगर प्रमुखका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, फोरम नेपालका स्थानीय नेता जयनारायण सिंह कुर्मी, वरिष्ठ अधिकृति सुमन श्रेष्ठ, कार्यपालिका सदस्य शुसिल साह कानु, युवा नेता नासिर खान, संघीय प्रेस फोरम पर्साका सल्लहाकार धु्रब साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ फोरम नेपालका युवा नेता तब्रेज अहमदले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.