logo

बीरगंज महानगरका सामाजिक परिचालकहरु आन्दोलीत ,स्थानीय तहमा समायोजन गर्न माग

      5/30/2018 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको

बीरगंज १६ जेठ । 
लामो समयदेखी बीरगंज महानगरपालिका मातहत रहेर सामाजिक परिचालकको रुपमा कार्यरत कर्मचारीहरु आफूहरुलाई स्थानीय तहमा समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन । 


बीरगंज महानगरको ३२ वटै वार्डमा कार्यरत सामाजिक परिचालकहरुले बीरगंज महानगरको मुख्य द्वार बुधवार दुई घण्टा तालाबन्दी गरि आन्दोलनको उद्धघोष गरेका छन । बिहान १० बजेदेखी शुरु गरिएको धर्ना १२ सकिएको आन्दोलन संयोजन गरिरहेका शिवनारायण साहले बताए । 


धर्नामा सबै सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । सामाजिक परिचालकहरुले आफूहरुलाई मेयर बिजय सरावगीले चुनावमा जित्नकालागि आफूहरुलाई परिचालन गरेको तर अहिले वास्ता नगरेको भन्दै आक्रोश ब्यक्त गरेका छन । निर्वाचनको बेला मेयर सरावगीले जारी गरेको “मेरो कसममा”सबै वर्डामा सामाजिक परिचाकहरुलाई राख्ने प्रतिवद्धता उल्लेख गरेका छन ।

 

सामाजिक परिचालकहरुले  आफूहरुलाई प्रयोग गरिएको र अहिले स्थानीय तहमा समायोजनकालागि कुनै प्रक्रिया अगाडि नवढाई आफूहरुको पेटमा लात हान्ने प्रयास भएकोले आफूहरुका अगाडि आन्दोलनको बिकल्प नरहेको उनीहरुले बताएका छन ।

 

सामाजिक परिचाकहरुको आन्दोलनलाई नेपाल नगरपालिका कर्मचारी संघले पनि एक्यवद्धता जनाएको छ । संघका केन्द्रीय सदस्य सोहन थापा आन्दोलन स्थलमा गएर आन्दोलन प्रति एक्यवद्धता जनाएका हुन । उनले सामाजिक परिचालकहरुको न्यायोचीत माग पुरा गराउन महानगर नेतृत्वसंग आफूले पहल गर्ने बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.