logo

पर्सागढीको पहिलो सार्वजनिक सुनुवाई सम्पन्न

      7/13/2018 गते 00 00 मा प्रकाशित     866   पटक पढिएको

पर्सागढि, २९असार  ।   पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । सहयोगी नेपाल पर्साको आयोजना तथा पर्सागढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीयहरुले बाढी पहिरोको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । वर्षातको समयमा डुबान भएका क्षेत्रहरुमा नगरपालिकाले बाध बनाउनुपर्ने र भत्केका सडक, पुल, सार्वजनिक संरचनाहरुमा मर्मत सम्भारका कामहरु गनुपर्ने नगरपालिका समक्ष स्थानीयहरुले माग राखेका थिए । 

 

वडा नम्बर ८ का वडा अध्यक्ष किसुनदेव प्रसाद यादवको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा पर्सागढीको पर्यटकीय क्षेत्र जिल्लाकै लागी गर्वगर्न सक्ने खालको भएकाले यहाँको मठ, मन्दिरको सहि व्यवस्थापन गर्नुपर्ने र भौतिक पुर्वाधारको विकास गरी आन्तरीक तथा बाहय पर्यटक भित्रायाउनुपर्नेमा स्थानीय देवप्रसाद निरौलाले जोड दिएका थिए । खासगरी कृषि कर्ममा अधारीत रहेको यस नगरपालिकामा कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन सबै एकजुट हुनुपर्नेमा अर्का स्थानीय कृष्क योगेन्द्र साहले जोड दिएका थिए ।

 

पर्सागढीका नगर प्रमुख लोकनारायण यादवको प्रमुख अतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपाल सरकारको सिमित बजेटले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नरहेको भन्दै क्रमशः सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुध्रिदै जाने बताएका थिए । दैवि प्रकोपका लागी नगरपालिकाले तत्काल र दिर्घकालिन गर्न सक्ने कामहरु गर्दै आएको मेयर यादवले जानकारी समेत गराएका थिए । 

 

कार्यक्रममा उप प्रमुख अर्चना चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछाने, पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद लमसाल लगायतकाले सार्वजनिक सुनुवाईमा मन्त्व्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा सञ्चारकर्मी तथा आर्थिक पत्रकार संघका संस्थापक अध्यक्ष रितेश त्रिपाठी, आशु सरार्फ, नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, स्थानीय, कर्मचारी, शिक्षक, बुद्धिजिवि, राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.