logo

करबृद्धिको बिरोधमा महानगरबिरुद्ध बीरंगज उधोग वाणिज्यसंघ  सडकमा

      7/28/2018 गते 00 00 मा प्रकाशित     1056   पटक पढिएको

बीरगंज १२ साउन । बीरगंज महानगरपालिकाले करको दर दायरा बढाएको भन्दै बीरगंज उधोग वाणिज्यसंघले आन्दोलनको घोषणा गरेको छ । संघको सभाकक्षमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर संघले आन्दोलनको घोषणा गरेको हो । 

 


बीरगंज उधोग वाणिज्यसंघले करको दर दायरा बढाउने बिषयमा हामी सरोकारवालासंग कुनै राय सल्लाह नभएको भन्दै कर तथा घर सम्पतीको मूल्याकन  मूल्य समेत अविलम्ब फिर्ता गर्न माग गरेको छ । 

 


संघका अध्यक्ष ओमप्रकाश शर्माले महानगर नेतृत्वले आफू भन्दा जान्ने र ज्ञानी बीरगंजमा अरु कोही नभएको ठान्ने गरेको आरोप लगाए । महानगरले हामीलाई राजस्व परामर्श समितिमा त राख्यो तर छलफल केही गरेको छैन अध्यक्ष शर्माले भने “चुंगीकर र कवाडी करको बिरोधमा संघर्ष गरेका संघका पूर्व अध्यक्ष सरावगीले फेरी चुंगीकर कवाडी संकलनमा हस्ताक्षर गरेको देख्दा दया लागेर आयो ” ।

 


संघले आइतवार बीरगंजमा बिरोध  ¥यालीको आयोजना गरेको छ । संघको मागका सन्दर्भमा महानगरले वेवास्ता गरेमा चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने शर्माले बताए । उनले महानगर प्रमुखसंग आफनो सम्वाद भइरहेको समेत जानकारी दिए ।  सम्वाद भएर मात्र भएन पहिला बढाइएको कर खारेजी गरौ अनि छलफलमा बसौ उनले भने कर असुली गरिरहदाको अवस्थामा वार्ताको कुनै औतित्य छैन । 


पत्रकार सम्मेलनमा संघ पदाधिकारी तथा बस्ुतगत संघका समेत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बीरगंज महानगरले  ०७४ असारमा सम्पन्न नगरसभाबाट आर्थिक ऐन पारित गरि करको दर र दायरामा सामान्य बढोत्तरी गरेको दावी गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.