logo

बिभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बारा आउने 

      8/4/2018 गते 00 00 मा प्रकाशित     935   पटक पढिएको

कलैया १९ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली बाराको बिश्रामपुरमा आउने कार्यक्रम तय भएको छ ।

 

साउन २० गते बिश्रामपुर कलैला उपमहानगरपालिकाको वडा नं २३ भतौडामा हुने कार्यक्रममा सहभागि हुन अध्यक्ष प्रचण्ड बारा आउने कार्यक्रम रहेको नेकपाका युवा नेता उमेश साह गुप्ताले बताए ।

 

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । अध्यक्ष प्रचण्डले आइतबार बिहान ९ बजे बिश्रामपुर गांउपालिकाको प्रशासनिक भवनको शिलान्यासा गर्ने कार्यक्रम रहेको छ । त्यसकासाथै बिश्रामपुर गाउपालिको दोस्रो सभाले पारित गरेका ऐन ,कानुन र नियमावली सार्वजनिक गर्ने कार्यक्रम रहेको बिश्रामपुर गाउंपालिकाका अध्यक्ष अमिरी पालले बताए ।

 

आइतबार नै अध्यक्ष प्रचण्डले कलैया उपमहानगरपालिका २३ भतौडामा सहरी बिकास मन्त्रालयको करीब ३९ करोड बजेटबाट निर्माण गर्न लागिएको सडकको शिलान्यास गर्नेछन । 


अध्यक्ष प्रचण्डको बाराको दुबै स्थानमा भोलिहुने कार्यक्रमलाई भब्य बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिवार बारा प्रदेस क्षेत्र नम्बर ४ (२) स्तरीय अगुवा भेला बाराको प्रसौनीमा सम्पन्न गरेको छ ।

 

भेलामा नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुर,केन्द्रिय सदस्य तथा प्रदेस सभा सदस्य ज्वाला साह,नेकपाका नेता एवंम प्रदेस सभाका सदस्य सुन्दर बिक,नेकपाका नेता एवम  क्षेत्र बहादुर श्रेष्ठ,जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल,नेकपाका नेता  प्रमुख मनोज पौडेल, नेकपाका नेता हरी चौलागाई,राजन पौडेललगायले आइतबारहुने कार्यक्रम भब्य र प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए।


नेकपा नेता धर्मदेब यादब र लवकुस बैठाको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन बिरेन्द्र साह र स्वागत अमर यादबले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.