logo

ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयको अनुगमन पस्यो

      9/25/2018 गते 00 00 मा प्रकाशित     1636   पटक पढिएको

बीरगंज ९ असोज ।
त्रिभूवन बिश्व बिद्यालयको आगिंक क्याम्पसको रुपमा रहेको बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बिश्वबिद्यालयले छानविन आयोग पठाएको छ । आयोगले क्याम्पसका बिविध पक्षका बारेमा छानविन मंगलवारबाट छानविन शुरु गरेको छ । 


बिश्वबिद्यालयले पठाएको तीन सदस्यीय छानविन टोलीले छानविन गरिरहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसका बिषयमा केही संमाचार माध्याममा आएको समाचारका आधारमा अन्य केही उजुरीहरु सक्छन त्यसका आधारमा छानविन भइरहेको सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले बताए ।


स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभूवन बिश्व बिद्यालयलाई बीरगंजको ठाकुुराम बहुमुखी क्याम्पसमा अनियमितता भएको बारेमा छानविन गरि कारवाहरी गर्न पत्राचार गरेको छ । त्यही पत्राचारको आधारमा छानविन हुने लागेको स्रोतको भनाई छ । क्याम्पसमा भएको बिकास निर्माणका काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 


त्यस्तै क्याम्पस हाता भित्र रहेको सिसौका रुखको कटान,पुरानो दराजलाई नयाँ पेन्ट लगाएर नयाँ दराजको बिल बनाएर भूक्तानी दिएको ,समाजशास्त्रको बिभागीय अध्यक्षलाई हटार राजनीतिशास्त्रको ब्यक्तिाई बिभागाध्यक्ष बनाएको  । समाजशास्त्रको थेसीसको प्रक्रिया अनियमित रुपमा सचालन गरेको लगायतका बिषयमा छानविन गर्न टोली बीरगंज आएको बताइएको छ । 


यसैवीच नेपाल समाजशास्त्र संघले सोमवार एक बिज्ञप्ति जारी गरेर ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रको बिभागाध्यक्षमा गैर बिषयको ब्यक्तिको नियुक्तिलाई “गैर प्राज्ञिक” काम भन्दै तत्काल सच्याउन माग गरेको छ । 


प्रा.डा.गणेशमान गुरुङले जारी गरेको बिज्ञप्तिमा समाजशास्त्रको ब्यक्तिलाई नै बिभागीय प्रमुखको जिम्मेवारी दिएर समाजशास्त्र बिषयको गरिमा प्राज्ञिक तथा शैक्षीक मर्यादा कामय राख्न समेत मांग गरिएको छ । 
बिभागीय अध्यक्षको सम्बधन्मा त्रिभूवन बिश्वबिद्यालयको शिक्षाध्यक्षको कार्यालयले  भदौ १९ गते नै एक पत्र लेखेर बिभागको अध्यक्षको नियुक्ति गैर बिषयको छ भने सच्याउन निर्देशन दिएको थियो ।

 

 कार्यलयले बिषयगत शिक्षकलाई नै बिभागाध्यष नियुक्त गरि  यथाशिघ्र  जानकारी गराउन भनेकोमा क्याम्पसले त्यो पत्र कार्यान्वयन गरेको छैन । यि र यस्ता बिषयमा छानविन गर्न आएको छानविन टोलीले कस्तो छानविन गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.