logo

जनतासंग गरिएका वाचा पुरा गरेरै छाड्छुः मेयर सरावगी

      9/28/2018 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

वीरगंज १२ असोज । बीरगंज महानगरपलिकाले नागरिकको अपेक्षा पुरा गर्नकालागि आगामी दिनमा झनै राम्रो प्रयास गर्ने महानगरप्रमुख बिजय सरावगीले बताएका छन ।

आफनो कार्यकालको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सरावगीले  एक बर्षमा आफुले चाहे जस्तो काम गर्न नसकेको स्वीकार गरे । उनले स्रोत साधन र जनशक्तिको अभावमा आफूले सोचे जस्तो काम गर्न नसेकेको आफू सन्तुष्ट नभएको पनि बताए ।

 

उनले भने क्रियाशिलता कम हुन दिन्न गर्दै अगामी दिनमा आफ्नो कार्यकौशलतालाई सुधार गर्दै नागरिक अपेक्षा पुरा गर्ने दिशामा अग्रसर हुन्छौ । वीरगंज महानगरपालिकाले एक बर्ष भित्र सम्पादन गरेको कार्यहरुको वारेमा जानकारी गराउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर सरावगीले विभिन्न वाधा व्यवधान तथा कानुनहरुको अभाव कारण अपेक्षीत सफलता नपाएको बताए।


पहिलो बर्ष काूनननिर्देशीका,योजना, तथा अन्य नीतिगत काममा बितेको छ । हिजो काम कसरी गर्ने भन्ने अन्यौलता थियो अव त्यो सहिएको छ । कानूनहरु बनेका छन प्रमुख सरावगीले भने जनशक्ति र स्रोत कम  छ तैपनि अब हिट गर्ने बेला आयो अव गरिन्छ ।

सरावगीले अजअपेक्षा पुरा नभएपनि सुधार भने हुदै गएको बताए ।  प्रमुख सरावगीले बिभिन्न परियोजनाका डिपीआरहरु बनेको योजनाको छनौट आवश्यकताको पहिचान भएकोले अव काम गर्ने दिशामा अगाडि बढने बताए । ।

महानगरप्रमुखले आफनै पार्टीका केही मान्छेहरुका कारण  कार्य सम्पादनमा समस्या आएको बताए । एक वर्षको अवधीमा बीरगंज महानगरले १२ वटा ऐन  तीनवटा नियमावली नौ वटा कार्यविधि र एउटा रणनीति निर्माण गरेको छ । महागरमा नगर स्तरीय र वडा स्तरीय गरेर ३ सय भन्दा बढी योजनाहरु सम्पन्न भएको महानगरप्रमुख सरावगीले जानकारी दिए ।

 

वीरगंजको होटल पुजनमा आयोजित पत्रकार सम्मेलन मेयर सरावगीले आफु आफै पनि आफ्नो कामवाट सन्तुष्ट नभएको वताए । तर उनले पत्रकारहरुको प्रश्नको जवाफ दिदै ५ बर्षमा आफुले जनतालाई गरेको सवै कामहरु पुरा गरेर देखाउने प्रतिवधता दोह¥याए । 


प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसालले महानगरपालिकाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको बताउँदै कसैबाट त्यस्तो गतिविधि भएको प्रमाणसहितको जानकारी आए कारबाही गर्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.