logo

सम्बिधानसभा सदस्य रुङ्गटाद्वारा पन्ध्र सय महिलालाई साडी बितरण

      11/11/2018 गते 00 00 मा प्रकाशित     1404   पटक पढिएको

बीरगंज २५ कार्तिक । 
छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन।

पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा वर्तालु महिलाहरुकालागि साडी बिरण गर्ने भएका हुन । उनले आइतवार ७ ओटा वड़ाहरु २,४,५,७,८,१६ मा साडी बितरण गरेका छन भने बाकी १३ओटा वड़ामा भोली सोमवार साड़ी बितरण गर्ने दुइ दिवसीय कार्यक्रमको  रहेको छ ।

 

छठ पर्वको अवसरमा अति गरिव बिपन्न महानगरका १९ वडाका ब्रतालु महिलाहरुकोलागि साडी बितरण गरिएको सम्बिधान सभाका सदस्य अनिल रुङगटाले बताए ।

 

उनले साडी बितरणका माध्यमबाट आफू दुःख सुखमा जनताको साथमा रहने सन्देश दिएका छन । गत वर्ष पनि उनले यस क्षेत्रका गरिव महिलाहरुलाई साडी बितरण गरेका थिए । चाड पर्वको बेलामा गरिव भएकै कारण हिनतबोध गर्ने अवस्था नआओस भन्ने उद्धेश्यले आवश्यकता भएका नागरिकलाई साडी बितरण गरिएको रुङटाको भनाई छ ।

 नेता रुङ्गटाले नागरिकको घर आँगनमै गएर उत्साहका साथ पर्व मनाउन आग्रह गर्दै आफनो तर्फबाट साडी पर्वको अवसरमा उपहारका रुपमा दिइएको भन्दै महिलाहरुलाई साडी हस्तान्तरण गरेका थिए  ।

 

नेपाली  कांग्रेस पर्सा जिल्ला सभापति अजय दुवेदी त्यस क्षेत्रको कांग्रेस नेता रामनरायण कुर्मी,रामरूप कुर्मी,पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम,क्षेत्रीय सभापती रमेश पाण्डेय,नगर अध्यक्ष भोला साह कलवार,नेता हुकुम सिंह,नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की,कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल,बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.