logo

स्वास्थ्यकर्मीको ब्यवहारले उपचारमा सकारात्मक असर पार्छः प्रमुख भूषाल

      12/3/2018 गते 00 00 मा प्रकाशित     944   पटक पढिएको


वीरगन्ज, १७ मंसिर ।
वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले औषधी  भन्दापनि स्वास्थ्यकर्मीको ब्यवहारले  उपचारमा बढी सकारात्मक असर गर्ने बताएका छन ।

 

त्यसैले त चिकित्सकलाई भगवानकै रुपमा समेत सम्मान मिल्ने गरेको छ ।एचआइभि संक्रमित आमाबाट बच्चामा सर्ने संक्रमण बारे सेवा प्रदायकहरुको लागि वीरगन्ज महानगरपालिकाद्धारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भूसालले यस्तो धारणा व्यक्त गरेका हुन । 

 

उनले स्वास्थ्यकर्मिहरुद्धारानै यो रोग संक्रमित उपेक्षित हुनु वा भेदभावमा पर्नु पेशागत अपराध भएको बताए ।  कुनैपनि रोग वा संक्रमणबारे समाजलाई ससुचित गर्ने कर्तव्य स्वास्थ्य कर्मिहरुको रहेको बताउदै उनले पेशागत मार्यादालाई बचाउन बढाउन प्रतिवद्ध हुनु पर्ने बताए । 

 वीरगन्ज महानगरपालिकाका शिक्षा एवम स्वास्थ्य महाशाखाका उपसचिव अरबिन्द लाल कर्णको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला जनस्वास्थय कार्यालयका जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले महानगरपालिकामा एच आइ भि संक्रमणको अवस्था,संक्रमितको सख्या लगायतका विषयबारेमा जानकारी गराएका थिए  ।

 

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मिहरुको तिनवटा समूहले एच आइ भि संक्रमितहरुले परिवार,समुदाय र स्वास्थ्य संस्थाबाट सहनु परेको लन्छना  र भेदभावको बारेमा बुन्दागत जानकारी गराएका थिए ।


  यसैगरी आजै कुष्ठरोग रोगथाम कार्यक्रमको समीक्षा गोष्ठी सोमबार दिउसो सम्पन्न भएको छ । कुष्ठरोगको निवारण र निमुर्लीकरणमा सम्बन्धीत सबै निकायको सहयोगको आवश्यकता रहेको प्रशासकीय अधिकृत डा. भूसालले बताए ।

 

कुष्ठ रोग सरुवा रोग भएकोले यसको बारेमा जनचेतनाको अतिनै आवश्यकता रहेको गोष्ठीमा सहभागी वक्ताहरुले व्यक्त गरेका छन् । पर्सामा कुष्ठरोगीहरुको सख्या २०१०मा लगभग सून्यमा पुगेपनि विगत तिनबर्षमा गरिएको अनुशन्धानबाट पर्सामा मात्र ७३ जना रोगीहरु फेलापरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.