logo

पत्रकार महासंघ पर्साको २३ औ साधारण सभा सम्पन्न

      1/13/2019 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

बीरगंज २९ पुष । नेपाल पत्रकार महासंघ पर्साको २३ औं सधारण सभा आज सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा  सम्पन्न सम्मेलनमा वीरगंजका मेयर बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, प्रहरी उपरिक्षक रेवती ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी .लामिछाने, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, प्रेस यूनियनका विजय चौहान, संघीय फोरमका विजय कुशवाहा, वानका आरसी यादव, पत्रकारहरु निरज पिठाकोटे, श्रवण साह लगायतले धारणा राख्नुभएको थियो ।

 

महासंघ अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यूवराज खड्का र स्वागत भाषण उपाध्यक्ष अनुप तिवारीले गर्नुभएको थियो ।

आजै सम्पन्न बन्द सत्रले संगठानिक प्रतिवेदन आवश्यक सुझावलाई समावेश गर्ने गरी परिमार्जन सहित पास भएको छ भने आर्थिक प्रतिवेदन उपर गम्भिर छलफल चलेपछि समिती निर्माण भएको छ । पूर्वअध्यक्ष शत्रुध्न नेपालको संयोजकत्वमा बनेको समितीमा रितेश त्रिपाठी र ओमप्रकाश खनाल रहनु भएको छ । समितीले आर्थिक प्रतिवेदनमा उठेका कुराहरुलाई आधार बनाएर छानबिन गरी प्रतिवेदन पेश गर्ने बताइन्छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.