logo

ठोरी गाउँपालिकाको केन्द्र सर्ने निर्णय सदर घ्याङडाडाको रुप फेरिने

      1/31/2019 गते 00 00 मा प्रकाशित     1055   पटक पढिएको

बीरगंज १७ माघ । एक वर्ष पछि नेपाल सरकारले ठोरी गाउँपालिकाको पहिलो गाउँपरिषदको निर्णयलाई सर्मथन दिएको छ । 


ठोरी गाउँपालिकाको पहिलो गाउँसभाले ठोरी गाउँपालिकाको वडा नं ४ को घ्याङडाडामा गाउपालिकाको केन्द्र सार्ने निर्णय गरेको थियो । यो निर्णयका बिरुद्ध वडा नं ५ सुवर्णपुरवासीले लामो समय आन्दोलन समेत गरेका थिए । 


नेपाल सकार प्रवक्त सूचना तथा प्रविधी मंत्री गोृकुल प्रसाद बास्कोटाले  माघ १४ गते नेपाल सरकार मंत्रीपरिषदले गरेको बैठकको निर्णय आज बिज्ञप्ति मार्फत सार्वजनीक गर्दै ठोरीको केन्द्र सार्ने निर्णयलाई सरकारले औपचारिक रुपमा मान्यता दिएको उल्लेख गरेका छन । 


गाउँपालिकाको केन्द्र सार्ने गाउँ सभाको निर्णय खारेज गर्न माग गर्दै सुवर्णपुवासीले कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयभित्रका कुर्सी, टेबल र कागजपत्र बाहिर निकालेर आगो लगाइदिएका थिए । 


नेपाल सरकारको यो निर्णयका बारेमा थाहा पाउने बित्तिकै सुवर्णपुरमा रहेको ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेको बताइएको छ । 


ठोरी गाउँपालिका प्रमुख पि.एल.श्रेष्ठले भने सरकारी निर्णयले ठोरीका जनतको भावनालाई सम्मान गरेको टिप्पणी गरेका छन । ठोरीका जनताको सार्वभौम मत पाएर निर्वाचित भएका जनप्रतिनिधिको बैधानिक सभाले केन्द्र सार्ने निर्णय गरेको थियो त्यो निर्णयलाई नेपाल सरकारले सदर गरेर स्वागतयोग्य काम गरेको उनले बताए ।

 

सुवर्णपुर प्रति कुनै बैरभाव छैन  तर ठोरीका सबै जनताको पहुचमा केन्द्रलाई पु¥याउने कोशीस अन्र्तगत अलीक वीचभागमा केन्द्र पार्ने प्रयास गरिएको उनले बताए । उनले केन्द्र जनतालाई सेवा दिने थलो हो त्यसैले सबै जनतालाई समान सेवा दिन सरकारको यो निर्णयले सहज बनाएको टिप्पणी गरे । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.