logo

नेकपाका जनसंगठनहरुको एकता सकियो

      5/16/2019 गते 00 00 मा प्रकाशित     809   पटक पढिएको

बीरगंज २ जेठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो । अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले) सहसंयोजक-रञ्जित तामाङ्ग (पूर्व माओवादी) युवा संयोजक– दीपशीखा (पूर्व माओवादी) सहसंयोजक-रमेश पौडेल (पूर्व एमाले) महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी) सहसंयोजक-सीता पौडेल (पूर्व एमाले) पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी) सहसंयोजक-गणेश बस्नेत (पूर्व एमाले) बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा(पूर्व एमाले) सहसंयोजक-कृष्ण केसी(पूर्व माओवादी) मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले) सहसंयोजक-जगत सिंखडा (पूर्व माओवादी) कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले) सहसंयोजक-डा.दीनमणी पोख्रेल (पूर्व माओवादी) मानवअधिकार संयोजक-मीनबहादुर शाही (पूर्व एमाले) सहसंयोजक-हुकुम पोख्रेल (पूर्व माओवादी) पेशागत संयोजक-विश्वनाथ प्याकुरेल (पूर्व एमाले) सहसंयोजक-दयाराम बस्याल (पूर्व माओवादी) जनसांस्कृतिक संयोजक- खगेन्द्र राई (पूर्व एमाले) सहसंयोजक-सरल सहयात्री (पूर्व माओवादी) मुस्लिम संयोजक-सराज फारुकी (पूर्व एमाले) असहसंयोजक-तहर हुसेन फारुकी (पूर्व माओवादी) दलित संयोजक-तिलक परियार (पूर्व माओवादी) सहसंयोजक-ओमबहादुर विश्वकर्मा (पूर्व एमाले) भूपू सुरक्षाकर्मी संयोजक-धनबहादुर चन्द(पूर्व एमाले)-सहसंयोजक- मिठाराम केसी (पूर्व माओवादी) उद्योग संयोजक-लक्ष्मीराज मानन्धर (पूर्व एमाले) सहसंयोजक-श्याम पाठक (पूर्व माओवादी) खेलकुद् संयोजक-पुरुषोत्तम पौडेल (पूर्व एमाले) सहसंयोजक-शिव कोइराला (पूर्व माओवादी) भूमिहिन संयोजक-रामप्रीत पासवान (पूर्व एमाले) सहसंयोजक-पदम देवकोटा (पूर्व माओवादी) जनजाती संयोजक-सुरेश आलेमगर(पूर्व माओवादी) सहसंयोजक-शेरबहादुर तामाङ्ग(पूर्व एमाले) आपाङ संयोजक-इन्द्रमाया गुरुङ्ग(पूर्व माओवादी) सहसंयोजक-रामप्रसाद ढुंगाना (पूर्व एमाले) किसान संयोजक-बामदेव गौतम(पूर्व एमाले) सहसंयोजक-चित्रबहादुर श्रेष्ठ(पूर्व माओवादी)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.