logo

ठाकुरराम क्याम्पसमा तालाबन्दीका बिरुद्ध पनि तालाबन्दी

      11/22/2019 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको


वीरगंज ६ मंसिर । बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा राष्ट्रिय बिद्यार्थी संघ र सत्तारुढ दल नेकपाको जनसंगठन अनेरास्ववियूले शुक्रवार प्रशासन शाखामा तालाबन्दी गरेका छन ।

 

दुई सुत्रीय माग राखेर तालाबन्दी गरेको अनरास्ववियूका नेता संदिप क्रिम साहले बताउनु भयो । क्याम्पसले मंसीर २ गते प्राविधिक सहायकको आवश्यकता सम्बन्धी सूचना प्रकाशीत गरेका थियो ।

 

त्यसको  निवेदन दिने अन्तिम मिति २०७÷८÷१७ लेखिएको थियो । यो सूचना आफैमा अपुरो थियो । कार्तिक २१ गते राजनीति शास्त्र र समाजशास्त्रमा केही आशीक शिक्षकहरु पूर्ती गर्नु पर्ने भएकोले ७ दिन भित्र निवेदन दिन सूचना जारी भएको थियो । त्यही सूचनामा अन्र्तवार्ता भने मंसीर ८ गते हुने उल्लेख छ ।

 

क्याम्पस प्रशासनले कार्तिक ७ गते अर्को सूचना प्रकाशीत गरि कार्तिक २८ गते हुने अन्र्तवार्ता प्राविधिक कारणबस स्थगीत गरिएको सूचना प्रकाशीत ग¥यो । क्याम्पसले जारी गरेको कुनै पनि सूचनामा कार्तिक २८ मा अन्र्तवार्ताको मिति थिएन ।

 

तर के कति कारणले कुन अभिप्रायले हुदै नभएको मितिको परिक्षा स्थगीत भयो भन्ने कुराको स्पष्टोक्ती क्याम्पसले दिन सकेको छैन । मंसीर २८ गते हुने भनिएको अन्र्तवार्ता स्थगीत नगरि क्याम्पसले अर्को सात दिने सूचना एक स्थानीय देनीकमा प्रकाशीत गरि शिक्षक आपूर्तीको प्रक्रिया अगाडि बढाएको छ ।

 

क्याम्पस प्रशासनले देखाएको यही अपरिपक्वताका कारण शिक्षक तथा पविधिक नियुक्तिमा अनियमितता भएको र आफन्त नातागोतालाई जागीर लगाउने उद्धेश्यले शिक्षक आपूर्ती गर्न खोजेको भन्दै बिद्यार्थी संगठनले तालाबन्दी गरेका हुन । प्राविधिकको कर्मचारीको नियुक्ति र राजनतिशास्त्र तथा समाजशास्त्रका शिक्षकहरुको भर्ना समेत रोक्न माग गरेर तालाबन्दी गरेका हुन ।

यसैवीच नेपाल बिद्यार्थी संघ ठाकुरराम बहुसमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साहले क्याम्पसका बाँकी रहेका शाखामा आफनो संगठनले ताला लगाएको बिज्ञप्ति जारी गरेर जानाएका छन । 


सधै क्याम्पसमा तालाबन्दी हुने त्यसको समाधानको उपाय नखोजिने प्रवृतिको बिरोध गर्दै साहले सबै समस्याको प्याकेजमा समाधानकोलागि तलाबन्दी गरिएको जनाएका छन । नेविसंघले तालाबन्दी बिरुद्ध तालाबन्दी गर्नु परेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.