logo

बिद्यार्थी संगठनका नेताले जुलुस लगाउदै भने,बसरुदिन अन्सारीलाई गिरफ्तार गर

      11/24/2019 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

बीरगंज ८ मंसीर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन अनेरास्ववियूले नेशनल मेकिल कलेज बीरगंजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई गिरफ्तार गर्नमाँग गर्दै बीरंगजमा प्रर्दशन गरेका छन । निर्देशक अन्सारी नेकपाकै नेता हुन ।

 

प्रधानमंत्री के.पी.ओलीसंग राम्रो सम्बन्ध भएका कारण पनि अन्सारी बिवादमा तानिएका छन । सरकारले बिद्यार्थीहरुसंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन निर्देशन दिएपनि कलेजहरुले पैसा फिर्ता नगरेपछि बिद्यार्थीहरुले आन्दोलन चर्काएका छन ।


 प्रधानमंत्री के.पी.ओलीले नै मेडिकल कलेजहरुको मनपरि शुल्क लिने कुरा सहय नहुने बताइ सक्नु भएको छ  । नेशनल मेकिडल कलेजमा आन्दोलनमा उत्रिएका बिद्यर्थाीलाई कुटपीट गर्ने,बेपत्ता बनाइदिन्छौ भन्ने धम्की समेत दिने काम कलेजका तर्फबाट भएकोले अन्सारी झनै आलोचीत हुदै गएका छन । 


नेशनल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका मााग लिएर आन्दोलनमा उत्रिएका बिद्यार्थीलाई कलेजका सिनियर बिद्यार्थी कर्मचारी र बाहिरका मान्छे समेत लगाएर कुटपीट गर्न लगाएको मार्ने सममको धम्की दिएर बिद्यार्थीलाई मानसिक तनाव दिएकोले उनलाई गिरफतार गर्न माँग गरेको अनेरास्ववियूका नेता पराज सिंहले बताउनु भयो ।

 

अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोध र्‍याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेका छन् ।

 

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उहाँलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको छात्रवास प्रवेशका क्रममा कुटपीट भएको थियो । त्यही घटनाको बिरोधमा अनेरास्ववियूले आज प्र्दशन गरेको हो । अनेरास्ववियू ,नेपाल बिद्यार्थी संघ र समाजवादी पार्टी निकटको बिधार्थी संगठ नेशन मेडिकल कलेजको बिरुद्ध आन्दोलनमा उत्रिएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.