logo

कृपादैनीकको वार्षिकोत्सवको अवसरमा बाराका तीन पत्रकार पुरस्कृत 

      2/15/2020 गते 00 00 मा प्रकाशित     927   पटक पढिएको

बीरगंज ३ फाल्गुण । 
कृपा दैनिकको १९ औ बार्षिकोत्सबको अवसरमा बाराका पत्रकार गम्भिरा सहनी र दिवाकर भण्डारीलाई उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट  सयुक्तरुपमा पुरस्कृत गरिएको छ ।

 

त्यसैगरि अर्का पत्रकार अनिल गौरवलाइ चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता  पुरस्कार प्रदान गरिएको छ । कोल्भीमा आयोजना गरिएको पुरस्कार बितरण समारोहमा  पुर्वमन्त्री एवं नेकपाका नेता पुरुषोत्तम  पौडेलले उहाहरुलाइ पुरस्कार र प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारको रासी ५० हजार र चन्द्रप्रसाद पत्रकारिता  पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । 


कृपा दैनीकको वार्षिकोत्सवको अवसरमा बितरण गरिएको पुरस्कारले श्रमजीवी पत्रकारहरुलाई आफनो पेशा प्रति लगाव बढने पूवंमंत्री पौडेलले बताउनु भयो ।

उहाँले पुरस्कार बितरणकोलागि योग्य पात्रको चयन गरिएको भन्दै यस्तो संस्कृतिले निष्ठाको पत्रकारितालाई टेवा दिने बताउनु भयो ।

 

कार्यक्रममा नेकपाका नेताहरु बलवीर चौधरी ,दिनेश राई , जिल्ला अध्यक्ष अनिल श्रेष्ठ,  केवल चौधरी ,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने  नेपाल आदीवासी जनजाती पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु सुन्दर बिश्वकर्मा, सीता गुरुङ फोनीजका प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे मगर लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.