logo

पूर्वी चम्पारणमा पनि संक्रमणको प्रवेश,बिहारमा आज पन्ध्र संक्रमीत फेला 

      4/22/2020 गते 00 00 मा प्रकाशित     1214   पटक पढिएको


बीरगंज १० बैशाख ।
बिहारमा पनि कोरोनाको संक्रमण तेज रफ्तारमा छ । बिहारमा कोरोना भाइरसको संक्रमीतको संख्या १४१ पुगेको छ । बुधवार मात्त नयाँ १५ जना संक्रमीत फेला परे ।

 

यस मध्य ८ पटनामा फेला परेका हुन । पटनाको खाजपुरमा ६ कोरोना भाइरसका संक्रमीत फेला परेका हुन । दिउसो ४८ ३४ र २५ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ फेला परेको थियो ।

 

पटनाको जगदेव पथमा २४ वर्षका युवा  सलिमपुरमा ३५ वर्षका युवा पनि संक्रमण देखिएको छ । पटनमा संक्रमीतको संख्या १६ पुगेको छ ।  

  भागलवपुरको नवगाछियाका ३३,४० र ४६ वर्षका तीन पुरुषमा र १९ वर्षिया युवतीको रिर्पोट पनि पोजिटिभ आएको छ । एक जना बाका जिल्लाको अमरपुरका हुन ।

 

उनको उमेर २५ वर्ष छ ।नालदाको बिहारशरीफमा पनि ४६ वर्षिया महिलामा संक्रमण फेला परेको छ । पूर्वी चम्पारण जिल्लामा कोरोना संक्रमणको पहिलो पोजेटिभ केश फेला परेको छ । २५  वर्षका एक युवकमा कोरोना संक्रमण फेला परेको छ । 

कोरोना भाइरसको संक्रमणका कारण भारतमा मर्नेहरुको संख्या ६ सय ६० पुगेको छ । बुधवार १० जनाको ज्यान गएको छ । गुजरातमा पाँच,महाराष्ट्र आन्द्र प्रदेशमा दुई दुई जना र उत्तरप्रदेशको अलीगढमा उक जनाको ज्यान गएको हो ।

 

अहिले सम्म महाराष्ट्रमा २५३ ,गुजरातमा ९५ मध्यप्रदेशमा ८० दिल्लीमा ४७  राजस्थानमा २६ तेलंगानमा २३ आन्द्रप्रदेशमा २४ उत्तरप्रदेशमा २२ तामिलनाडुमा १८ कर्नाटकमा १७ पश्चिम बंगालमा १५ जनाको ज्यान गएको छ । भारतमा संक्रमीतको संख्या २० हजार ५ सय ४४ पुगेको छ भने उपचार पनिछ घर फर्किनेको संख्या ४ हजार १ सय २२ रहेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.