logo

कालोबजारी गर्ने अर्वपती अग्रवाल अदालतको आदेशको राहत अनूभूती गर्न नपाउदै फेरी हिरासतमा पुगे

      4/30/2020 गते 00 00 मा प्रकाशित     1475   पटक पढिएको

काठमाण्डौ  १८ बैशाख ।

थर्मल गनको कालोबजारी मुद्धाबाट थोरै राहत पाएका अर्वपती शुलभ अग्रवालको यात्रा फेरी पनि थुना तर्फै मोडिएको छ । मुलुक संकटमा परेका बेला बिचौलीया बनेर अनुकत सम्पती जोडन सफल अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले दिएको राहतको अनुभूती गर्न नपाउदै फेरीमा महानगरीय परिसरको हिरासतमा पुग्नु परेको छ । 

 


अग्रवाललाई उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पुनः पक्राउ गरेको हो । सम्पती शुद्धिकरणको मुद्दामा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 

 यस अघि कालोबजारी गरेको आरोपमा  उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले चैत २५ गते पक्राउ गरेको थियो ।   उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२  अनुसार कारबाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । 

 

काठमाडौं जिल्ला अदालतले अग्रवालले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो  । न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलाशले अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तत्काल निर्दोष हुन भन्न सक्ने अवस्था नदेखिएको र पछि ठहर भए बमोजिम निर्णय गर्ने भन्दै पुर्पक्षका लागि तारेखमा राखेर रिहा गर्न आदेश दिएको हो । रिहा भए लगत्तै उनी पुन पक्राउ परेका हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.