logo

इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्र रहर छः प्रधानमंत्री दाहाल

 इसीमाना सम्वाददाता     २०८० भदौ ८ गते ०४: १६ मा प्रकाशित     706   पटक पढिएको

बीरगंज । प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व सर्वहारा वर्गका अगुवा नेता लेनीनको भनाई स्मरण गर्दै क्रान्ति गर्नु भन्दा पनि क्रान्तिले ल्याएको परिर्वतनलाई जोगाउन अहिले चुनौती थपिएको बताएका छन ।

 

बीरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै परिर्वतनलाई उल्टयाउन प्रतिक्रियावादीले ठुलो तागत लगाईरहेको बताए ।


प्रतिक्रियावादीहरुले जनताको क्रानितले ल्याएको परिर्वतनलाई स्वीकार गर्न नसकेको तथ्य यत्रतत्र देखिएको चर्चा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सचेत जागरणको प्रवाहले जागेका उत्पीडित जनाताको क्रान्तिले सामन्ती निरकुंशताको अन्त्य गरेको र त्यसलाई संस्थागत गर्न गम्भिर जिम्मेवारी आएको बताए । मोर्चा प्रतिगमन बिरुद्धको षडयन्त्रको मोर्चा भएको प्रधानमंत्री दाहालले बताए ।

 


प्रधानमत्री पुष्पकमल दाहालले समाजवादी मोर्चाको नेतृत्वमा मात्रै देशमा केही राम्रो हुने बताए । केही मान्छेहरु सरकार ढाल्नकालागि बिहानै देखी धुप बालेर लागि परेको बताउदै उत्तारार्धमा केही राम्रा काम गरेर जनता र इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्रआफनो रहेर रहेको बताएका छन । 

 

सुन तस्करी नियन्त्रणकालागि सुन समातेको अहिले त सुन किन समातेको जस्तो पो हुन थालेको प्रधानमंत्रीको भनाई थियो ।


मधेशको आर्थिक राजधानीबाट आयोजना गरिएको सन्देश सभाको अर्थ र महत्व ज्यादै महत्वपूर्ण रहेको छ । मधेश प्रदेश स्तरीय मोर्चाको घोषणा समेत गरिएको छ ।


सडक र सदनबाट जनताको आवाज मुखरित गर्ने उद्धेश्यका साथ मोर्चाको मधेश प्रदेशले काम गर्ने उनले बिश्वास ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.