logo

दोषीलाई कारावहीको माँग गर्दै फैजलका आफन्तजनद्वारा नारायणी अस्पताल अगाडि प्रर्दशन

 इसीमाना सम्बाददाता      २०८१ भदौ ४ गते १५: ०२ मा प्रकाशित     549   पटक पढिएको

तस्विरः अजित भूजेल

बीरगंज । बीरगंज महानगरपालिकाको छपैकयाका बासिन्दले नारयणी अस्पतालको प्राङ्गणमा प्रर्दशन गरेका छन ।

 

बीरगंज महानगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत फैजल उसमानीको उपचारको क्रममा मृत्यु भएपछि दोषीलाई कारावाहीको माँग गर्दै उनीहरु प्रर्दनमा उत्रिएका हुन ।

 

तीनदिन अगाडि एउटा भारतीय नम्बर प्लेटको हुण्डाई कम्पनीको सेता रंगको कारले उसमानीलाई ठक्कर दिएर घाइते पारेको थियो ।

 

उनलाई त्यतीबेलै उपचारकोलागि नेपाल मेडिसीटी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

 

उनको स्वास्थ्यमा सुधार हुदै आएको अस्पतालले जनाएको थियो तर हिजो अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएर उनको निधन भएको थियो ।

 

छपकैयाबासी र उसमानीका आफन्तजनले ठक्कर दिनेलाई कारवाहीको दायरामा ल्याउन माँग गर्दै अस्पताल अगाडि प्रर्दशन गरेका हुन ।

 

फैजलको शव पोस्ट मार्टमकालागि नारायणी अस्पतालमा लगिएको छ ।

 

यता जिल्ला प्रहरी कार्यालय पर्साले भने मुद्धा दर्ता प्रक्रियामा गईसकेको जनाएको छ ।

स्कार्पियोको चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.