logo

मधेश महासंघको अध्यक्षमा बन्जारा ,महासचिवमा क्रान्ति

 इसीमाना सम्वाददाता     २०८१ मंसिर २९ गते ०६: ३८ मा प्रकाशित     538   पटक पढिएको

बीरगंज । नेपाल पत्रकार महासङ्घको मधेस प्रदेशको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा निर्वाचित भएका छन।

 

महासंघको मधेस प्रदेशको निर्वाचनको अन्तिम  मत परिणाम अनुसार अध्यक्षमा बञ्जरा निर्वाचित भएका हुन । 


चौतारी र युनियनको गठबन्धनबाट उम्मेदवार बनेका बञ्जरा  ३१३ मत ल्याएर विजयी भएका हुन ।

 

उनका निकटतम प्रतिद्वन्द्वी अवधेश झाले २४६ मत प्राप्त गरेका छन ।

 

 महिला उपाध्यक्षमा प्रेस चौतारीकै उम्मेदवार ज्योती झा बिजयी भएकी छिन । त्यस्तै महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित  निर्वाचित भएका छन । उनले  ३९० मत पाएका छन । 

उहाँको प्रतिद्वन्द्वी राजन सिंहले ३२१ मत पाउनु भएको छ । सिंह प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।

 

महिला उपाध्यक्षमा ज्योती झा निर्वाचित हुनुभएको छ । उनले ३७१ मत प्राप्त गरेका छन ।  उनको निकटतम  प्रतिस्पर्धी हेम कुमारी (सुनिता) ले २३१ मत प्राप्त गरेकी छिन ।

 

त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम विजयी भएका छन । उनले २६५ मत ल्याएका छन । उनका निटतम प्रतिद्वन्द्व नविन कुमार नवलले २५० मत प्राप्त गरेका छन । 


प्रदेश अध्यक्षमा बिजयी बन्जारा मधेश प्रदेशका महासचिव हुन । त्यसअघि उनले पर्साको दुई कार्याकाल अध्यक्ष भएर आफ्नो नेतृतव क्षमता प्रर्दर्शीत गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.