logo

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १० गते ०२: ०५ मा प्रकाशित     1243   पटक पढिएको

 बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

 

त्यस्तै, उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा गोकर्ण भट्ट तथा उप–सचिवद्वयमा तिलकप्रसाद शर्मा न्यौपाने र रवि रिमाल चुनिएका छन्।

त्यसैगरी, सदस्यहरूमा प्रकाश भण्डारी, सन्तोष रानामगर, जीवन भट्टराई, धर्मेन्द्र दाहाल, शरु भट्टराई घिमिरे , काशीराम तिवारी, दिपेश खत्री (राज),  मुकेश लामा,तारा खड्का, उमेश बास्तोला, विमल भण्डारी,  विजय शर्मा, सुजन खत्री, नितु खत्री, अनमिका खड्का,  देव विक, लुमप्रसाद तिवारी, प्रयाशराज खनाल,रामजी रानाभाट, अजय भट्टराई,मन्दिप खत्री, मेनुका लम्साल, योगेश गुरुङ, धनुसुबा गुरुङ,  भागीराम डाँगी,  र टेक राज भण्डारी चुनिएका छन्।


युरोप कमिटी सचिव शालिकराम थपलियाको संयोजन तथा सञ्चालनमा सम्पन्न भएको भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि रहेका थिए।

 

त्यस्तै, विशेष अतिथिमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा, सचिव एवं संगठन विभाग प्रमुख हेम शेर्पा र उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोखरेल,  रहेका थिए।

 

बेल्जियम बाट नेपाली प्रवासी मन्चका पूर्व अध्यक्ष चन्द्रकुमारी गुरुङ ,बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने , गोबिन्द पौडेल, सदस्य तथा विद्यालय विभाग प्रमुख , राजेन्द्र पुडासैनी, सदस्य , सरस्वती के.सी, कला–साहित्य विभाग प्रमुख , हेमराज जोशी, सदस्य (कानून विभाग प्रमुख), सन्तोष भट्टराई, सदस्य तथा लगानी विभाग प्रमुख , दिनेश घिमिरे, सल्लाहकार सदस्य – अन्तर्राष्ट्रिय समिति , रामसरण सिम्खडा, सल्लाहकार उप–प्रमुख – अन्तर्राष्ट्रिय समिति ,,राम सापकोटा, सल्लाहकार सदस्य – अन्तर्राष्ट्रिय समिति ,र  चिरन्जीवी खड्का, संयोजक – एनआरएनए, युरोपले भेलाको सफलताकोलागि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । डा. नवराज रोशेरा, बाबुराम खतिवडा र  केदार थपलिया लगायतको पनि सहभागिता रहेको थियो


युरोप कमिटीका सहसंयोजक चन्द्रकान्त आचार्यको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

 

राष्ट्रिय कमिटी तर्फबाट विनोद न्यौपाने (बेल्जियम), ईश्वर देवकोटा (पोल्यान्ड), दिपक खत्री (पोर्चुगल), तिलक गजमेर (स्लोभेनिया), केशव पाण्डे (नेदरल्यान्ड) लगायत सहभागी भएका थिए।

 

भेलाका प्रमुख र विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रवासी नेपाली र संगठनको हितमा प्रभावकारी काम गर्न सुझाव दिएका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.