logo

मन्त्री लेखीको पत्र पूर्वाग्रहप्रेरित, समाचार त्यसको तथ्य र स्रोतको जानकारीप्रति पूर्ण प्रतिवद्ध छौ

 इसीमाना सम्वाददाता     २०८२ भदौ १८ गते ०८: ४४ मा प्रकाशित     749   पटक पढिएको

वीरगंज । मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले  ईसीमाना.कमले ०८२ जेठ १६ गते , असार ११ गते २४ गते प्रकाशीत गरेको समाचार बल्ल पढ्न भ्याएछन ।

 

समाचार पढेपछि ०८२ भदौ १६ गते उनको सचिवालयले खण्डन सम्बन्धमा भनेर ईसीमाना.कमको नाममा एउटा पत्र प्रेषित गरेका छन । उनले प्रेषित गरेको पत्र पाठकका निम्ति जस्ताको तस्तै प्रकाशन गरिएको छ । 

 


ईसीमाना .कमले मन्त्री लेखीका सन्दर्भमा अरु पनि समाचार प्रकाशन गरेको छ । ति समाचारका लिंक पाठकका निम्ति यही समाचारमा राखेका छौ ।

 

मन्त्रीले आफनो सचिवालय मार्फत लामो समयपछि गरेको दावीमा ईसीमाना.कमले भन्नु  केही छैन । ईसीमाना .कमले प्रकाशीत गरेको समाचार, त्यसको तथ्य, स्रोतले दिएको जानकारी प्रति हामी पूर्ण प्रतिवद्ध छौ ।

 

 खण्डन पत्र प्रेषित गर्दा मन्त्री लेखीले तथ्यसंगत रुपमा समाचारको खण्डन गर्न सकेको भए त्यसलाई सम्मानपूर्वक ग्रहण गर्ने अवस्था बन्न सक्थ्यो ।

 

 समाचारमा उल्लेखीत तथ्यलाई नजरअन्दाज गरेर ब्यक्तिगत कुण्ठा, आवेग ,पूर्वाग्रह राखेर सामाचार कपोल्कल्पीत भन्दै गरिएको खण्डन अर्थपूर्ण न्यायपूर्ण नहुने कुरा स्पष्ट पार्दछौ । सम्पादक


के थिए समाचार 


१. मधेशका संचारमन्त्री लेखीको मनपरीतन्त्रले पार्टी नै आजीत, सरकारबाट फिर्ता बोलाउने चेतावनी

https://esimana.com/politics/2025/05/30/174860372114453571.html

२.मन्त्री लेखीको भाईप्रेम कानूनी विवादमा, साझेदार दल असन्तुष्ट, ६ गते अदालतले बोलायो

https://esimana.com/politics/2025/06/14/174989925030112889.html

३.अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

https://esimana.com/politics/2025/06/25/175086024329271383.html

४.संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

https://esimana.com/headline/2025/07/06/175178154973185993.html

५.ढाँटेको कुरा काटे मिल्दैन, आलोचना बढ्दै गएपछि मन्त्री लेखीे झूठको खेती गर्दै

https://esimana.com/headline/2025/07/08/175195374650389113.html

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.