logo

पत्रकारको ठुलो समुह प्रेस चौतारी नेपालमा प्रवेश , संगठन थप मजवुत भएको अध्यक्ष मिश्रको भनाई

 इसीमाना सम्वाददाता     २०८२ फागुन १६ गते ०३: ५३ मा प्रकाशित     631   पटक पढिएको

वीरगंज । वीरगंजमा क्रियाशिल पत्रकारहरुको ठुलो समुह शनिवार प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ ।

 

नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजीत कार्यक्रममा पत्रकारहरुलाई नेकपा एमालेका नेताहरु प्रभूह हजरा, बिजय कुमार सरावगी प्रेस चोतारी नेपाल मधेशका इन्चार्ज अच्यूत पौडेल नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा लगायतका नेताहरुले अविर टिका र गम्छा लगाई प्रेस चौतारीनेपालमा स्वागत गरेका थिए ।

May be an image of one or more people and text

सलाउदिन अन्सारी,जाकीर हुसेन ,दिपेन्द्र बि.सी.रोशन पटेल,दिपेश शर्मा, प्रकाश नेपाल,सन्तोष नेपाल ,सभाष क्षेत्री,प्रदीप चौधरी , दिनेश मिश्र,संजय यादव, म.सबिर अन्सारी,शनी महतो, नस्रोदिन अन्सारी,मिथलेश ओझा,रहेका छन । 

 

त्यसैगरि  मिथिलेश ओझा, उज्जवल कुमार कानु ,अनीकेत मण्डल , रुस्तम देवान, , अभिलाश गुप्ता, अभिनेष , प्रेमकुमार सर्राफ, ओमशंकर यादव,कृष्ण यादव , रोहीत सर्राफ,पप्पु गिरी, राजु श्रेष्ठ,चन्द्रशेखर पटेल, रियाज मन्सुरी , रामबिनोद श्रीवास्तव,अमित मिश्र, संजु अर्याल र संजय कुशवाहापनि प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन । 

 

उनीहरु  मध्य अधिकांश नेपाल प्रेस मञ्च परित्याग गरि प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन । प्रेस चौतारी नेपाल नेकपा एमालेको जनसंगठन हो ।

May be an image of one or more people, people smiling, flute and text

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पर्साका इन्चार्ज प्रभू हजरा, केन्द्रीय सदस्य बिजय कुमार सरावगी ,.डा.बिश्वम्बभर शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने , प्रेस चौतारी नेपालका मधेशका इन्चार्ज अच्यूत पौडेल, मधेशका अध्यक्ष  लालबाबु शेख  नेपाल पत्रकार महासंघ पर्साका सह सचिव एस.के.चौरसिया लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल मधेश प्रदेशका सचिव ग्यासु मिया देवानले गरेका थिए । 

May be an image of one or more people and temple


पत्रकारहरुको यो प्रवेशले प्रेस चौतारी नेपाल पर्सालाई थप एकताबद्ध र मजबुत बनाएको अध्यष मिश्रले बताएका छन । उनले नयाँ प्रवेश गरेका साथीहरुलाई संगठनले सम्मानपूर्ण ब्यवहार गरेर संगै अगाडि बढ्ने बताएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.