logo

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश रिजालद्वारा चुनाव नलड्ने घोषणा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ३० गते ०५: २८ मा प्रकाशित     492   पटक पढिएको

वीरगंज । नेपाली काग्रेसका नेता रमेश रिजालले अव चुनाव नलडने घोषाणा गरेका छन ।

 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ को प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी जगरनाथपुर गाउँपालिकाको वडा नं.५ मसिहानी धर्मपुरमा सम्पन्न  समीक्षा बैठक उनले यस्तो घोषणा गरेका हुन । 

 


उनले आफूले अज चुनाव नलड्ने भने पनि जनताको सेवामा निरन्तर लागी रहने बताए । उनले भने पिताजीले दिएको गुरुमन्त्र नै जनता भनेका जार्नदन हुन उनीहरुको सेवा गरिरहनु भन्ने रहेकोले जनताको सेवामा रहीरहन्छु ।  

 

पर्सा क्षेत्र नम्बर ४ को विकास र समृद्धिका साथै यहाँका जनताका समस्याको समाधानका लागि आफूले सक्दो प्रयास जारी राख्ने pgn] प्रतिबद्धता  व्यक्त u/]।

 

उनले क्षेत्रका जनतालाई अनुरोध गर्दै भनेका छन मेरो सहयोगबाट काम हुने लाग्यो भने जरुर खवर गर्नुहोला । बिद्यार्थीकाल देखी नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजालको पारिवारिक पृष्ठभूमी पनि राजनीतिक नै थियो ।

 

उहाँका पिता स्व. मेराज रिजाल आफैमा प्रजातानित्रक योद्धा हुनुहुन्थ्यो । २०४८, २०५१  प्रतिनिधि सभा र ०७० को संबिधान सभाको निर्वाचन जीतेका रिजाल ०५६, ०६४ र २०७४ को चुनावमा भने पराजीत भएका थिए ।

 

२०७९को चुनावमा जीत निकालेका रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पनि बनेका थिए । मुलुकको सबिधान निर्माणको क्रममा निकै सक्रिय रहेका रिजाल नेपाली कांग्रेस भित्रका प्रभावशाली नेता हुन ।

 

मधेशमा मध्य तराईको राजनीतिमा रिजालको दवदवा ब्यापक थियो ।  बिशेष महाधिवेशन पछि भने उनी पार्टीको कुनै पदमा भने छैनन ।

 

 जनताको काम गर्नकालागि कर्मचारीतन्त्रका बिरुद्ध भौतीक रुपमै पनि लड्न पछि नपर्ने नेता रिजाल कुनै ठुलो स्क्याण्डलमा परेर बिवादित बनेका भने छैनन । लामो राजनीति जीवन ब्यतित गरेका रिजाल समकालीन नेताहरुमा इमान र निष्ठा भएका नेताकै रुपमा चिन्छिन ।

 

कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको उक्त भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, जिल्ला सह सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतकाको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.