logo

बेसार गुणकारी तत्व एक, फाइदा अनेक

 इसीमाना सम्वाददाता     २०८० असोज १९ गते ०६: ४६ मा प्रकाशित     722   पटक पढिएको

बीरगंज । बेसार नेपालको एक धेरै शक्तिशाली जडीबुटी हो। जसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । बेसार हालेको दूध बच्चा, वृद्ध, महिला वा युवा जो कोहीले पनि पिउन सक्छन्।

बेसारमा धेरै एन्टि ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यस कारण बेसारलाई निकै फाइदाजनक मानिन्छ । जब तपाईं बेसार हालेको दूध पिउनुहुन्छ। बेसारले शरीरलाई धेरै फाइदा पुर्याउँछ । 

शरीरमा घाउ भएमा घाउ निको हुन मद्दत गर्छ । त्यसैले बेसार हालेको दूध पिउनु निकै फाइदाजनक हुन्छ ।
रोग प्रतिरोधी क्षमता बढाउन पनि बेसार लाभदायक हुन्छ । यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता कम छ भने तपाईले बेसार हालेको दूध पिउन सक्नुहुन्छ ।


बेसार अनुहारमा पनि प्रयोग गरिन्छ । यसलाई अनुहारमा लगाउन सक्नुहुन्छ। यसरी बेसार हालेको दूध पिउने हो भने यसले अनुहारमा फरक चमक पनि ल्याउँछ ।


यदि पुरुषले बेसार हालेको दूध पिउने हो भने यसले रगतलाई शुद्ध पार्छ र कोलेस्ट्रोल सन्तुलनमा राख्ने काम गर्छ ।

यदि तपाईको पाचन राम्रो छैन भने तपाईले खाने र पिउने कुरा राम्ररी पच्दैनन् । तसर्थ, पाचन सुधार गर्न बेसार हालेको दूध पनि पिउन सकिन्छ।
आजकल कलेजोको समस्या सामान्य बढ्दै गएको छ ।

 

यदि तपाई फ्याटी लिभरबाट पीडित हुनुहुन्छ वा कलेजोले राम्रोसँग काम गरिरहेको छैन भने तपाईले कलेजोलाई डिटक्सिफाई गर्न बेसारको दूध पिउन सक्नुहुन्छ।


बेसारमा एन्टीइन्फ्लेमेटरी गुण पनि पाइन्छ र यसले जोर्नीको सुन्निने समस्यालाई पनि कम गर्छ। यदि तपाईलाई जोर्नी दुख्ने समस्या छ भने जोर्नीको लागि पनि बेसार हालेको दूध सेवन गर्न सक्नुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.